एकाइ ९. शैक्षिक सूचना व्यवस्थापन र प्रणाली (विद्यालय, स्थानीय तह र प्रदेश)
नमस्कार मित्रहरु,
प्राविधिक सहायक, शिक्षा प्रशासन, पाँचौं स्थानीय तह अन्तर्गत गण्डकी प्रदेश नं.४ को नि:शुल्क परीक्षा सेट, २०७८

परीक्षा लिंक: https://forms.gle/mGbGDofaicqDpvzx7
नतिजा प्रकाशन: प्रत्येक शनिबार

लोक सेवा तथा शिक्षक सेवा आयोग सम्बधी महत्त्वपूर्ण जानकारीहरु, सूचना, सेमिनार पपेर, थेसिस र रिसार्चका सन्दर्भ सामाग्रीहरु. वेभ लिंकहरु, जोर्नल, आर्टिकलहरु आदिको जानकारी दिने एक आधिकारिक युटुब च्यानल अहिले नै जोडीनुहोला, धन्यवाद!
Visit Now: https://www.youtube.com/c/TrendingGeneralKnowledge
Sign in to Google to save your progress. Learn more
Email *
Name: *
१. शैक्षिक व्यवस्थापन सूचना प्रणाली (Educational Management Information System) के हो ? *
2 points
२. कुन ऐन र नियमावलीले शैक्षिक विवरण अद्यावधिक गराइराख्ने प्रावधान गरेको हो?   *
2 points
३. Flash Report I कहिले अद्यावधिक गरिन्छ ?   *
2 points
४. Flash Report II कहिले अद्यावधिक गरिन्छ ?   *
2 points
५. Flash Report I मा समावेश गरिएका मुख्य सूचक कति ओटा रहेका छन्? *
2 points
६. Flash Report II मा समावेश गरिएका मुख्य सूचक कति ओटा रहेका छन्?   *
2 points
७. तथ्यांकका मूल स्रोत कतिओटा रहेका छन् ? *
2 points
८. तथ्यांक प्रशोधनमा के-के कार्यहरु पर्दछन् ? *
2 points
९. शिक्षा मन्त्रालयले कुन साल देखि विद्यालय तथ्यांक दिवस मनाउन सुरुवात गर्यो ?   *
2 points
१०. साक्षरता दर (Literacy Rate) निकाल्न कुन सुत्र प्रयोग गरिन्छ ? *
2 points
११.खुद भर्नादर (Net Enrolment Rate-NER) निकाल्न कुन सुत्र प्रयोग गरिन्छ ?   *
2 points
१२. सहजै देखिने भर्नादर (Gross Enrolment Rate-GER) कसरी निकालिन्छ ? *
2 points
१३. विद्यार्थी शिक्षक अनुपात कसरी निकालिन्छ ? *
2 points
१४.  विद्यालय विद्यार्थी अनुपात कसरी निकालिन्छ ? *
2 points
१५. तालिम प्राप्त शिक्षक अनुपात कसरी निकालिन्छ ? *
2 points
१६.  महिला शिक्षक अनुपात कसरी निकालिन्छ ? *
2 points
१७. निरीक्षक विद्यालय अनुपात कसरी निकालिन्छ ? *
2 points
१८. शिक्षक विद्यालय अनुपात कसरी निकालिन्छ ? *
2 points
१९. खुद भर्नादर भनेको के हो ? *
2 points
२०. शैक्षिक वर्ष २०७७ मा प्राथमिक तह (१-५) को खुद भर्नादर कति प्रतिशत रहेको छ? *
2 points
२१. शैक्षिक वर्ष २०७७ मा आधारभूत तह (१-८) को खुद भर्नादर कति प्रतिशत रहेको छ?   *
2 points
२२. शैक्षिक वर्ष २०७७ मा माध्यमिक तह (९-१२) को खुद भर्नादर कति प्रतिशत रहेको छ? *
2 points
२३. शैक्षिक वर्ष २०७७ मा आधारभूत तह (१-८) सम्मको टिकाउ दर कति प्रतिशत रहेको छ? *
2 points
२४. शैक्षिक वर्ष २०७७ मा कक्षा १० सम्मको टिकाउ दर कति प्रतिशत रहेको छ? *
2 points
२५. शैक्षिक वर्ष २०७७ मा कक्षा १२ सम्मको टिकाउ दर कति प्रतिशत रहेको छ? *
2 points
२६. आधारभूत तहमा महिला शिक्षकको अनुपात ४६.६% छ भने माध्यमिक तहमा कति रहको छ? *
2 points
२७. प्रदेशगत रुपमा सबैभन्दा बढी बागमती प्रदेशमा कति प्रतिशत विद्यालय रहेको छ? *
2 points
२८. प्रदेशगत रुपमा सबैभन्दा कम कर्णाली प्रदेशमा कति प्रतिशत विद्यालय रहेको छ? *
2 points
२९. शैक्षिक वर्ष २०७७ अनुसार कति प्रतिशत पुरुष शिक्षक विद्यालय (सा.+स.) मा कार्यरत छन्? *
2 points
३०. शैक्षिक वर्ष २०७७ अनुसार कति प्रतिशत महिला शिक्षक विद्यालय (सा.+स.) मा कार्यरत छन्? *
2 points
Your Response *
Submit
Clear form
Never submit passwords through Google Forms.
This content is neither created nor endorsed by Google. Report Abuse - Terms of Service - Privacy Policy