9th NRN Global Conference and International General Assembly, 15-17 October 2019, Delegate Registration Form
गैरआवासीय नेपाली संघ (एनआरएनए) को नवौं विश्वसम्मेलन आगामी १५ देखी १७ अक्टोवरमा काठमाडौंमा हुने सर्वविधितनै छ । सो अधिवेशनमा एनआरएनए युकेको तर्फबाट प्रतिनिधी छनोट हुनका लागि मिति २९ सेप्टेम्वर साँझ १० बजे सम्म यो फाराम अनिवार्य रुपमा भर्नु हुन अनुरोध गरिन्छ,  https://forms.gle/7YG9Mgictw6LHQjy9 ।

प्रतिनिधी हुन चाहानेहरुले निम्मानुसारको मापदण्ड पुरा गर्नु पर्ने छ:

१. एनआरएनए युकेको सदस्य अनिवार्य हुनु पर्ने ।
२. राष्ट्रिय महाधिवेशन संचालन सम्वन्धी  नियमावली २०१९ को धारा ७.२ अनुसार प्राथमिकतामा परेको हुनु पर्ने (प्राथमिकता फाराममा उल्लेख गरिएको छ)। प्राथमिकतामा नपरेका प्रतिनिधीहरुको चयन कार्यसमितिले तोके बमोजिम हुनेछ ।
३. प्रतिनिधी दर्ता शुल्क २ सय अमेरिकि डलर तिर्नु पर्नेछ। शुल्क जम्मा गर्ने बैंक खाता छिटै उपलब्ध गराईनेछ।

सम्पर्क:
फडिन्द्र भट्टराई (07737081328, phadindra74@hotmail.com)

गैरआवासीय नेपाल संघ युके
Sign in to Google to save your progress. Learn more
NRN UK membership no (check your membership no at https://nrnauk.org/all-members-name-list) *
First Name *
Last Name *
Designation (choose one) *
Specify the name and date for the committee or task force you worked with (for example, CNC TF 2017-2019) *
Contact Phone no (UK) *
Contact Phone no (Nepal) or Viber no *
Email Address *
Comments (if you have any)
Submit
Clear form
Never submit passwords through Google Forms.
This content is neither created nor endorsed by Google. Report Abuse - Terms of Service - Privacy Policy