Nepal Health Conclave- 2021 (नेपाल स्वास्थ्य सम्मेलन- २०२१)
The Nepal Health Conclave- 2021 aims to contribute to the ongoing debate on the health system by bringing together the most prominent health experts from Nepal and outside to address challenges the healthcare sector has been facing, as well as discuss possible ways forward to strengthen it. In addition to assessing the shortcomings of the health system within the national and global context, this conclave will discuss the progress achieved so far. Additionally, a quality discourse would shift the focus of the citizens, sensitize stakeholders, and contribute towards attaining the targets of the sustainable development goals.

The theme of the Nepal Health Conclave will be “Aarogyada: Living Healthier Together”. This is in recognition that everyone has the right to lead a healthier, longer, better, and happier life. This platform can contribute to rebuilding better and healthy Nepal, by integrating multiple aspects of health, other sectors, and education.

By participating in NHC- 2021, you are making a significant contribution to health advocacy, raising the voice to eliminate health disparities, and creating a robust healthcare system. Are you committed to participate, be a part of a critical mass that our health system needs and be the agent of change?

नेपाल स्वास्थ्य सम्मेलन- २०२१ को उद्देश्य नेपाल तथा बाहिरका प्रख्यात स्वास्थ्य विशेषज्ञहरूलाई एकसाथ ल्याएर स्वास्थ्य क्षेत्रले सामना गरिरहेका चुनौती तथा कमीकमजोरीहरु माथि छलफल  गरि सोलाई सुदृढ पार्न सक्ने सम्भावित तरिकाहरू पहिचान गर्न मद्धत गरि स्वास्थ्य प्रणालीमा चलिरहेको बहसमाथि योगदान पुर्‍याउनु हो । राष्ट्रिय र अन्तराष्ट्रिय परिप्रेक्षमा स्वास्थ्य प्रणालीको कमजोरीहरूको मुल्यांकन गर्नुका साथै यस सम्मेलनले हालसम्म हासिल गरेको प्रगतिबारे पनि छलफल गर्नेछ। स्वास्थ्य क्षेत्रका विविन्न आयामहरुमा समीक्षात्मक छलफल तथा विश्लेषण गर्ने यस्ता छलफलहरुले नागरिकको चेतना वृद्धि गर्न, सरोकारवालाहरूलाई संवेदनशील बनाउँन र दिगो विकास लक्षहरूको लक्ष्य प्राप्त गर्न योगदान पुर्‍याउँछ भन्ने हाम्रो आशा छ ।

नेपाल स्वास्थ्य सम्मेलन- २०२१ को मूल विषयवस्तु "आरोग्यादा: स्वस्थ जीवनका लागि सबैको साथ" रहेको छ । हामी के विश्वास गर्छौं भने, प्रत्येक व्यक्तिसँग स्वस्थ, लामो, राम्रो, र सुखी जीवन जिउन पाउने अधिकार छ। यस सम्मेलन स्वास्थ्य, अन्य क्षेत्रहरू र शिक्षाका विभिन्न पक्षहरूलाई एकीकृत गरी अझ राम्रो र स्वस्थ नेपालको पुनर्निर्माणमा योगदान पुर्‍याउन सक्छ।

नेपाल स्वास्थ्य सम्मेलन- २०२१ मा भाग लिएर, तपाईं आफ्नो मात्र नभई सम्पूर्ण नागरिकको स्वास्थ्य अधिकारका लागि वकालत गरिरहनु भएको छ, स्वास्थ्य क्षेत्रमा रहेका असमानता हटाउनका लागि आवाज उठाउँदै हुनुहुन्छ, र एक मजबूत स्वास्थ्य सेवा प्रणाली बनाउन महत्वपुर्ण भूमिका खेल्दै हुनुहुन्छ। के तपाईं यस सम्मेलनमा सहभागिता जनाउन प्रतिबद्ध हुनुहुन्छ? आउनुहोस्- हाम्रो स्वास्थ्य प्रणालीलाई चाहिने बुद्धिजीवी वर्गको हिस्सा बन्नुहोस् र परिवर्तनको संवाहक बन्नुहोस् ।

Date मिति : 6th April, 2021(चैत्र २४, २०७७)

Venue स्थान : Zoom and different social media platforms जूम लगायत विविन्न सामाजिक संजाल

Website वेभसाईट: http://nepalhealthconclave.com/ 

Sign in to Google to save your progress. Learn more
Email address *
Nepal Health Conclave 2021 (नेपाल स्वास्थ्य सम्मेलन- २०२१)
Next
Clear form
Never submit passwords through Google Forms.
This content is neither created nor endorsed by Google. Report Abuse - Terms of Service - Privacy Policy