PhotoKTM5- Access requirement form
Welcome to PhotoKTM5's access form. We are committed to making the festival accessible and inclusive as much as possible. The festival has volunteers in every venue who will provide assistance whenever necessary and we also have other accessibility features such as sign language interpreters, QR code text file for exhibit captions, and large print documents. 
Please use this form, if you want to specify your access requirement prior to your visit. If you want more information about the festival please visit this site https://photoktm.com/about/ 

हामी PHOTOKTM5 महोत्सवलाई सकेसम्म पहुँचयोग्य र समावेशी बनाउन प्रतिबद्ध छौं। महोत्सवमा प्रत्येक स्थानमा स्वयंसेवकहरू हुनेछन् जसले आवश्यक पर्दा सहयोग गर्नेछन्। हामीसँग साङ्केतिक भाषा अनुवादकहरू, प्रदर्शनी क्याप्शनहरूको लागि QR कोड फाइल, ठूला प्रिन्ट कागजहरू जस्ता अन्य पहुँच सुविधाहरू पनि छन्। 
यदि तपाईं महाेत्सवमा आउनुअगावै आफ्नालागि आवश्यक पहुँचयोग्य सुविधा सुनिश्चित गर्न चाहनुहुन्छ भने कृपया यो फारम भर्नुहोलामहोत्सवको बारेमा थप जानकारी चाहनुहुन्छ भने कृपया यो साइटमा जानुहोस् https://photoktm.com/about/ 
Sign in to Google to save your progress. Learn more
Name (नाम) *
Gender (लैंगिकता)
Email (इमेल) *
Phone Number (फोन नम्बर) *
Which venues are you interested to visit for the exhibition? (तपाइँ कुन ठाउँहरू भ्रमण गर्न चाहनुहुन्छ?) 
Please visit https://photoktm.com/exhibitions/  for full exhibition details ( प्रदर्शनी विवरण हेर्न हाम्रो वेभसाइट  https://photoktm.com/exhibitions/  मा जानुहोला ।)
*
Required
If you would like to book a guided tour, please select from the following for the guided tour venues. 
यदि तपाइँ निर्देशित भ्रमण बुक गर्न चाहनुहुन्छ भने, कृपया निर्देशित भ्रमण स्थलहरू बाट छान्नुहोस्।
Clear selection
Please specify your date and time preference for the guided tour. Our venues are open from 11am- 7 pm from 25th February-31st March. Guided tour in one cluster (for eg: Patan House and Bahadur Shah Baithak) usually takes around 2-2.5 hours. So please book your times accordingly. 
कृपया निर्देशित भ्रमणको लागि आफ्नो मिति र समयको प्राथमिकता निर्दिष्ट गर्नुहोस्। हाम्रा स्थलहरू २५ फेब्रुअरी देखि ३१ मार्च सम्म बिहान ११  बजे देखि बेलुका ७ बजे सम्म खुला हुन्छन्। एउटै क्लस्टरको (उदाहरणका लागि: पाटन हाउस र बहादुर शाह बैठक) निर्देशित भ्रमण सामान्यतया २ - साढे २ घण्टा लाग्छ । त्यसैले त्यहि अनुसार आफ्नो समय बुक गर्नुहोला।
Please mention if you would like to attend our other programmings on the opening week. The schedule for the opening week programmings are available here https://photoktm.com/schedule/  महोत्सवको पहिलो हप्तामा हुने हाम्रा अन्य कार्यक्रमहरूमा तपाइँ उपस्थित हुन चाहनुहुन्छ भने यहाँ उल्लेख गर्नुहोस। प्रोग्रामिङ बारे सबै जानकारी यहाँ उपलब्ध छन् https://photoktm.com/schedule/ 
Disability type (अपांगताको प्रकार) *
Required
What are your access requirements to visit the exhibition? (प्रदर्शनीमा सहभागी हुन तपाईंका आवश्यकताहरु के के हुन्?)
If you would like, you can use this section to elaborate more on your access need so that we can accommodate you better. (यदि तपाईं चाहनुहुन्छ भने थप कुरा यहाँ लेख्न सक्नुहुन्छ ताकि हामी तपाईंलाई पर्याप्त सुविधा उपलब्ध गराउन सकौं ।)
Submit
Clear form
Never submit passwords through Google Forms.
This form was created inside of photo.circle. Report Abuse