TSC-ICT Mock Test Set - 2
(MCQs related to computer fundamental)
Sign in to Google to save your progress. Learn more
Email *
Your Full Name : *
1. कम्प्युटरको नेपाली नाम 'सुसाङ्ख्य' नामाकरण गर्ने  व्यक्ति को हुन्? *
2 points
2. नेपालमा भित्राईएको पहिलो कम्प्युटर कुन हो? *
2 points
3. नेपालमा भित्राईएको पहिलो कम्प्युटरले जनगणनाको तथ्याङ्क निकाल्न कति समय लगाएको थियो? *
2 points
4. नेपालमा भित्राईएको दोस्रो कम्प्युटर कुन हो? जुन २०३८ को जनगणनामा प्रयोग गरिएको थियो । *
2 points
5. विश्वकै पहिलो मिनि कम्प्युटर कुन हो? *
2 points
6. प्रयोगकर्ताको आवश्यकता अनुसाद कुनै निश्चित काम गर्नका लागि बनाईएको सफ्टवेयरलाई के भनिन्छ? *
2 points
7. हामीले कार्यालयमा, विद्यालयमा र व्यक्तिगत रुपमा प्रयोग गर्दै आएको डेस्सटप ल्यापटप आदी कुन प्रकारको कम्प्युटर हो? *
2 points
8. IBM कम्पनीको पुरानो नाम के हो? *
2 points
9. कम्प्युटर शब्दको शाब्दिक अर्थ के हो? *
2 points
10. दोस्रो पुस्ताको कम्प्युटरको उदाहरण तलका मध्ये कुन हो? *
2 points
11. पहिलो पुस्ताको कम्प्युटरममा Main Electronic Component का रुपमा तलका मध्ये कुनको प्रयोग भएको थियो? *
2 points
12.  कम्प्युटरको दिमाख भनेर के लाई भनिन्छ? *
2 points
13. स्टोर प्रोग्रामको अवधारणा कसले ल्याएका हुन्? *
2 points
14. What is the full form of COMPUTER? *
2 points
15. In computer system 2 nibble equal to? *
2 points
16. नेपालममा सर्वप्रथम कम्प्युटर कहिले भित्रिएको थियो? *
2 points
17. कम्प्युटर शब्दको व्यापक प्रयोग कहिले देखि भएकाे हो? *
2 points
18. विश्वमा पर्सनल कम्प्युटरको सुरुवात कहिलेदेखि भएको हो? *
2 points
19. नेपालको पहिलो इन्टरनेट प्रदायक संस्था कुन हो? *
2 points
20. Personal Computer is *
2 points
21. कम्प्युटरको मुख्य दुई भागहरु के के हुन्? *
2 points
22. दोस्रो पुस्ताको कम्प्युटरमा कुन भाषाको प्रयोग गरिएको थियो? *
2 points
23. कम्प्युटरको एकाईमा १ अरब भागको १ खण्डलाई के भनिन्छ? *
2 points
24. IC stands for? *
2 points
25. HLL stands for? *
2 points
Submit
Clear form
Never submit passwords through Google Forms.
This content is neither created nor endorsed by Google. Report Abuse - Terms of Service - Privacy Policy