बहिर्गमन अभिमत (Exit Poll) फाराम
यो अभिमत फाराम भागेश्वर गाउँपालिकाको कार्यालय, बिषयगत शाखा, स्वास्थ्य संस्था, वडा कार्यालयबाट प्रवाह हुने सेवाको गुणस्तर, कर्मचारीको व्यवहार र सेवाग्राहीको सन्तुष्टिको मापन गर्नको लागि मात्र प्रयोग गरिएकोले यसमा उल्लेखित विवरणहरुमा व्यक्तिको गोपनियता राख्ने गरी कार्यालयबाट हुने सेवा प्रवाहको सुधारको लागि मात्र प्रयोग गरिने छ । उक्त अभिमत फराम भरि सेवा सुधारमा सहयोग गरिदिन हुन अनुरोध छ ।
Email *

१. यस कार्यालयको काममा मात्र आउनु भएको हो ? 

*

२. यस कार्यालयमा देहायका कुन कामको लागि आउनु भएको हो ? 

*

३. सेवा लिनको लागि कोसँग सम्पर्क गर्ने भन्नेमा तपाईलाई प्रष्ट जानकारी भयो  ? 

*

४. सेवा प्रदायक कर्मचारीले तपाईको आवश्यकता र अपेक्षा कति बुझे जस्तो लाग्यो ? 

*

५. तपाई प्रति सेवा प्रदायक कर्मचारीले कस्तो ब्यवहार गरे ? 

*

६. सेवा प्राप्त गर्न आवश्यक सूचनाहरु (प्रमाण-कागजात र दस्तुर) बारे तपाईलाई सेवा प्रदायक कर्मचारीले प्रष्ट गरे कि  ? 

*
७. तपाईले राख्नु भएको समस्यालाई के कस्तो समाधान दिए ? 
*

८. सेवा प्राप्त गर्न अपनाईएको प्रकृया के कस्तो लाग्यो ? 

*
९. कार्यालयको कुन कुन पक्ष धेरै राम्रो लाग्यो बुदागत रुपमा लेख्नुहोस्। *
१०. कार्यालयले कुन कुन पक्षलाई सुधार गर्नुपर्ने देखियो बुदागत रुपमा लेख्नुहोस्। *
११. कुनै सुझावहरु भए बुदागत रुपमा लेख्नुहोला।
Submit
Clear form
Never submit passwords through Google Forms.
This content is neither created nor endorsed by Google. Report Abuse - Terms of Service - Privacy Policy