टोल विकासको लागि प्रस्तावना (राजापुर नगरपालिका)
यो फारम भर्न छोटो समय लाग्दछ, कृपया थोरै समय दिएर एउटा जिम्मेवार नागरिकको भूमिका निभाई दिनुहुन हार्दिक अनुरोध छ | आर्थिक वर्ष २०७८/७९ को लागि नगरपालिकाको योजना बनाउने प्रक्रियामा तपाईंको सहभागिताको लागि यो सर्वेक्षण तयार गरिएको हो।  तपाइँको टोल/बस्तिमा गर्नुपर्ने सुधार तथा बिकासको बारेमा तपाइको  रायहरू र विचारहरू प्रदान गर्ने यो अनुपम अवसर हो। यस सर्वेक्षणबाट प्राप्त परिणामले  आगामी आ.व.को योजना निर्माण गर्ने प्रक्रियामा वार्ड समिति / नगरपालिकालाई सहयोग पुग्ने छ तर योजनासंग सम्बन्धित निर्णय भने सम्बन्धित वार्ड समिति / नगरपालिकाले  गरे अनुसार नै हुनेछ। यस सर्वेक्षणमा संकलन गरिएको जानकारीलाई भविष्यका लागि योजना बनाउन वार्ड समिति / नगरपालिका समितिले प्रयोग गर्नसक्नेछन्। यी सर्वेक्षणहरूमा संकलन गरिएको जानकारी कुनै पनि अन्य उद्देश्यहरूको लागि प्रयोग गरिने छैन।

तपाईंको नगरपालिकामा बस्ने छिमेकीहरू र साथीहरूलाई पनि सर्वेक्षणमा भाग लिनको लागि  जानकारी दिनुहोस |
Sign in to Google to save your progress. Learn more
Next
Clear form
Never submit passwords through Google Forms.
This content is neither created nor endorsed by Google. Report Abuse - Terms of Service - Privacy Policy