Family Law (divorce, child protection, domestic violence)
पारिवारिक कानून (सम्बन्ध विच्छेद, बाल सुरक्षा, घरेलु हिंसा)
Criminal Law (traffic, assault, abuse)
अपराधिक (सडक-सवारि, कुटपिट, दुर्व्यवहार/दुरुपयोग)
Civil Law (debt, credit problems, tenancy, employment, Centrelink problems, issues with neighbours)
नागरिक कानून (ऋण, ऋण असुली समस्या, भाडेदारी, रोजगारी, सेन्टरलिन्क समस्याहरु, छिमेकीसंग समस्या)
To get free legal help contact your local “Community Legal Centres (CLC)”
नि:शुल्क कानुनी मद्दत प्राप्त गर्नका लागि आफ्नो स्थानीय "सामुदायिक कानूनी केन्द्र (CLC)" मा सम्पर्क गर्नुहोस्।
We pay the interpreter for you.
हामी तपाईंको लागि दोभाषेको शुल्क तिर्छौं।
Talking to CLC lawyer is always confidential.
CLC वकीलसँग गरेका कुराकानी जहिले पनि गोप्य रहन्छन्।
We help you with:- legal representation- legal advice - standing up for your rights- explaining the best options with you- seminars for your community
हामी तपाईंलाई यिबारे मद्दत गर्छौं:
- कानूनी प्रतिनिधित्व
- कानुनी सल्लाह
- आफ्नो अधिकारको लागि लडने
- तपाईंलाई उत्तम विकल्पहरू बुझाउन
- तपाईंको समुदायको लागि गोस्टीहरू
We also have specialist lawyers for:- Women only- Youth- Older people- Disabled- Homeless- Financial - Banking and Debt- Pension money problems
हामीसँग विशेषज्ञ वकिलहरू पनि छन्:
- महिलाहरुका लागि मात्र
- युवाहरुका लागि
- वृद्ध मानिसहरुका लागि
- असक्षमहरुका लागि
- घरबारविहीनहरुका लागि
- आर्थिक/वित्तियबारे
- बैंकिङ र ऋणबारे
- पेन्सन पैसाको समस्याबारे
We have offices right across South Australia
दक्षिण अष्ट्रेलियाभरि हाम्रा कार्यालयहरू छन्
We always make sure it’s a safe place to visit
यो ठाउँमा आउनलाई सुरक्षित रहोस भन्ने हामी सधैं सुनिश्चित गर्छौं
(Optional Question 1)
Thankyou for assisting
Would you like your name to be acknowledged on our project report
(Optional Question 2)
CLCSA would like to invite everyone who has helped out with our multi-lingual brochure launch in late November
Would you like to attend?