सदस्य सन्तुष्टि तथा ज्ञान बारे सर्वेक्षण २०८०
तपाई यस संस्थाको मालिक हो, तपाईको भनाई, विचार र सुझाव हाम्रो लागि मार्गदर्शन हुनेछ त्यसैले निर्धक्कका साथ सुझाव सल्लाह दिन हुनु अनुरोध गर्दछौं । यहाँहरुको सृजनशील, सहयोगी र रचनात्मक सुझावले संस्थाको लक्ष्य पुरा गर्नको लागि उत्साह र हौसला मिल्ने छ । यस कार्यक्रममा सहभागी सदस्यहरु मध्ये गोला प्रथाबाट  १० जनालाई उपहारको व्यवस्था गरिएको छ त्यसैले नाम र फोन नम्बर सहि लेख्नुहुन अनुरोध छ ।
Sign in to Google to save your progress. Learn more
तपाईको नाम लेख्नुहोस *
तपाईको स्थानिय निकायको नाम
Clear selection
तपाईकोे वार्ड नम्बर र टोलको नाम लेख्नुहोस
सम्पर्क मोवाईल नम्बर
*
सदस्य नम्बर लेख्नुहोस
संस्थाले सञ्चालनमा ल्याएको टोल फ्री नम्बर १६६०७८५२२२२ मा फोन गरी निशुल्क जानकारी लिन सकिने सुविधा हुन्छ भन्ने कुरा थहा छ ?
Clear selection
टोल फ्री नम्बर  १६६०७८५२२२२ मा फोन गरी निशुल्क जानकारी लिन सकिने सुविधा यहाँलाई कस्तो लाग्छ ?
Clear selection
सदस्यहरुलाई भविष्यमा हुने सक्ने जोखिमलाई न्यूनिकरण गर्न गरिएको नियमित मासिक बचत तपाईलाई कस्तो लाग्छ ?
Clear selection
तपाईंलाई विकूमा भएका सबै भन्दा राम्रो लागेको बचत कुन हो ?
तपाईलाई कस्तो खालको बचत मन पर्छ ?
Clear selection
यहाँको तिर्न सक्ने क्षमताको आधारमा ऋणको किस्ता निर्धारण गरिएको हुन्छ तर तपाई आफैले तोकेको मितिमा नआएमा अफिसबाट स्मरणको लागि फोन हुन्छ, फोन सम्पर्क नभएमा कर्मचारी घरमा भेट्न आउछन । यो यहाँहरु सबैको सम्पति सुरक्षा गर्न बनाइएको नियम हो । यो नियम तपाईलाई कस्तो लाग्छ ?
Clear selection
तपाई कतिवटा सहकारीमा शेयर सदस्य हुनुहुन्छ ?
Clear selection
अरु भन्दा विकू मन पर्नुको कारण के हो ?
विकूको मोबाइल एप्सबाट विजुलीको बील, पानीको बील, मोबाइल रिचार्ज, बैक रकमान्तर,    डिसहोम तथा नेटको पैसा बुझाउन सकिन्छ भन्ने कुरा तपाईलाई थाहाँ छ ?
Clear selection
सदस्यहरुलाई नियमित सेवाको लागि सार्वजनिक विदाको दिन (शनिबार पनि) विहान १० देखि १ बजे सम्म कार्यालय खुला रहने व्यवस्था तपाईलाई कस्तो लाग्छ ?
Clear selection
विकूको शेयर सदस्य भएको कुनैै पनि पसलमा नीजको मोबाइल नम्बर हानेर सामानको पैसा तिर्न सकिन्छ भन्ने कुरा तपाईलाई थाहा छ कि छैन?
Clear selection
विकूको मोबाइल बैंकिङ एप्सबाट भुक्तानी पुर्जा(चेक) विना पनि पैसा निकाल्न पाइने   इ-पेमेन्ट सिस्टमको बारेमा जानकारी छ ?
Clear selection
विकूको मोबाइल बैंकिङ एप्सबाट भुक्तानी पुर्जा (चेक) विना पनि पैसा निकाल्न पाइने इ-टेलर सिस्टमको बारेमा जानकारी छ ?
Clear selection
विकूको मोबाइल बैंकिङ एपबाट विभिन्न पसलमा गएर क्यू आर कोड मार्फ पैसा तिर्न पनि सकिन्छ भन्ने कुरा जानकारी छ ?
Clear selection
विकूको मोबाइल बैंकिङ एप्सबाट ई सेवा र खल्ती वालेटमा र त्यसबाट विकूमा पैसा राख्न पनि सकिन्छ भन्ने कुरा थाहा छ ?
Clear selection
विकूको सूचनाहरु कुन माध्यमबाट पाउने गर्नु भएको छ ?
तपाईले विकूको कार्यालयमा गएर सदस्य पहिचान फारम अध्यावधिक गर्नु भयो ?
Clear selection
संस्थाको सूचना पाउनको लागि विकूको फेसबुक पेज लाइक गर्नु भएको छ ?
Clear selection
डिजिटल विकू डिजिटल सदस्य भन्ने अवधारणा अनुसार सबै सदस्यलाई एन्ड्रोईड मोवाईल फोन उपलव्ध गराउने कार्यक्रम तपाईलाइ कस्तो लाग्छ ?
Clear selection
विना धितो सदस्य जमानतमा ऋण लिने सदस्यको ऋण रकम बराबरको बीमा सुविधा कस्तो लागेको छ ?
Clear selection
तपाईको घर परिवारमा विदेशवाट आएको पैसा कहाँबाट लिनु भएको छ ?
Clear selection
यस संस्थामा तपाईको शेयर कति छ भन्ने कुरा थाहाँ छ ?
Clear selection
संस्थामा काम गर्ने कर्मचारीहरुबाट कस्तो व्यवहार पाउनु भएको छ ?
Clear selection
तपाईको परिवारबाट विकूमा कति जना सदस्य हुनु हुन्छ ?
Clear selection
तपाईलाई मन पर्ने सहकारी कुन हो ?
Clear selection
विकू तपाईको कुन रोजाईमा पर्छ ?
Clear selection
यदि तपाई शेयर सदस्य हुनु हुन्न भने के सेवा दिएमा सदस्य बन्नुहुन्छ ?
संस्थालाई तपाईको केहि सल्लाह सुझाव छ कि ?
*
Submit
Clear form
Never submit passwords through Google Forms.
This content is neither created nor endorsed by Google. Report Abuse - Terms of Service - Privacy Policy