नेपालमा उत्थानशील (Resilience) कृषि मूल्य श्रृंखला सर्वेक्षण आप, अदुवा र दुग्ध उत्पादन (गाई, चौरी, याक)
यो सर्वेक्षण कम्बोडिया र नेपालमा सन्युक्त रास्ट्र सघको कृषि तथा खाद्य सगठन (FAO) द्वारा अनुदानित  कृषि मूल्य श्रृंखलाको एक अंशको रूपमा, अन्तररास्ट्रीय पर्यावरण व्यवस्थापन केन्द्र (ICEM) द्वारा विकसित गरिएको हो। यस परियोजनाको बारेमा अधिक जानकारी यहाँ उपलब्ध छ / (https://icem.com.au/portLive-items/technical-assessments-on-value-driven-agricultural-resilience-to-climate-change/)

सर्वेक्षण मार्फत हामी अध्ययन का लागि छनौट गरियका मूल्य श्रृंखला, चुनौती र कृषि उत्थानशीलता (Resilience) सुधार गर्न सम्भावित समाधानहरूको बारेमा हाम्रो बुझाइलाई सुधार गर्ने लक्ष्य राख्छौं। सर्वेक्षण अध्ययन का लागि छनौट गरियका मूल्य श्रृंखलामा संलग्न विभिन्न प्रकारका सरोकारवालाहरुको समूहहरू (व्यवसाय र व्यक्ति) लाई लक्षित गरिएको छ। यो सर्वेक्षण  नेपालमा कोशी नदी जलाधार तथा तटीय क्षेत्र अन्तरगत का जिल्ला हरुका लागि लक्षित गरेको छ  /

१. सप्तरी जिल्लामा आप खेती
२. सिन्धुली जिल्लामा अदुवा
३. दोलखा जिल्लामा दुग्ध उत्पादन (गाई, चौरी, याक पालन ब्यवसाय)

सर्वेक्षणले लगभग १0-२० मिनेट लिन सक्दछ। हामी तपाईको समयको लागि धन्यवाद दिन्छौं। कुनै पनि थप प्रश्नहरूको लागि, हामीलाई सम्पर्क गर्नुहोस् / (Email: marlies.vandermeiren@icem.com.au)

हामी यो सर्वेक्षण तपाईको इ-मेल ठेगाना  सोधेर शुरू गर्न चाहान्छौं (आवस्यक परेमा प्रयोग गर्नका लागि):
Sign in to Google to save your progress. Learn more
Email *
कृपया हामीलाई तपाईंको नाम बताउनुहोस् (आवस्यक परेमा प्रयोग गर्नका लागि)। यो गोप्य राखिनेछ।
तपाईको लिग के हो ? चिन्ह लगाउनुहोस्।
Clear selection
 तपाई कहाँ काम गर्नुहुन्छ? चिन्ह लगाउनुहोस्।
Clear selection
संगठनमा भय  त्यसको नाम के हो (अंग्रेजीमा)
यी मध्ये कुन  कृषि मूल्य श्रृंखला तपाईंलाई सबैभन्दा धेरै थाहा छ? (कृपया एउटा मात्र चयन गर्नुहोस्) *
यदि तपाईं एक भन्दा बढि मूल्य श्रृंखलामा संलग्न हुनुहुन्छ, र तपाईं एक भन्दा बढि मूल्य श्रृंखलाहरूको लागि सर्वेक्षण भर्न चाहनुहुन्छ भने, कृपया एक सर्वेक्षण का लागि एक पटक भर्नुहोस्। यदि तपाईं चाहनुहुन्छ भने अर्को मूल्य श्रृंखलाको लागि सर्वेक्षण फाराम दोहोर्याउनु होस र दोस्रो पटक भर्नुहोस /
Next
Clear form
Never submit passwords through Google Forms.
This content is neither created nor endorsed by Google. Report Abuse - Terms of Service - Privacy Policy