मालिका गाउँपालिका
विगतका वर्षहरुमा जस्तै यस  गाउँपालिकाले आ व २०७८/७९ को लागि निति,कार्यक्रम तथा बजेट निर्माणमा यहाँहरुका सृजनशिल,रचनात्मक र सकरात्मक सुझावको अपेक्षा सहित यो अनलाइन फर्म तपाई समक्ष पठाईएको छ। स्थानीय सरकारको कार्यक्षेत्र भित्र पर्ने, श्रोत र साधनले आ व ७८/७९ मा संपन्न गर्न सकिने कार्यान्वयन योग्य सुझाव प्रदान गर्नुहुनेछ।
Sign in to Google to save your progress. Learn more
नाम,थर *
फोन नं. *
१. आर्थिक विकास तर्फ
क) कृषि
ख) पशु
ग) उद्योग
घ) खानि
ङ) पर्यटन
२. सामाजिक विकास तर्फ
क) शिक्षा
ख) स्वास्थ्य
ग) खानेपानी
घ) अन्य
३. पूर्वाधार विकास तर्फ
क) सडक
ख) भवन
ग) पुल
घ) अन्य
४. वन, वातावरण तथा प्रकोप व्यवस्थापन
क) वन तथा वातवरण
ख) प्रकोप व्यवस्थापन (कोभिड-१९,मनसुन,आगोलागी,वाढि पहिरो,चट्याङ्ग आदी)
५. शुसासन
क) सेवा प्रवाह
ख) अन्य
६. अन्य समग्र सुझावहरु
हार्दिक धन्यवाद।
मालिका गाउँपालिकाको आगामी आर्थिक वर्ष ०७८/०७९ को नीति तथा कार्यक्रम निर्माणमा यहाँको महत्वपूर्ण राय सुझाव उपलब्ध गराउनु भएकोमा हार्दिक धन्यवाद ज्ञापन गर्दछौं । साथै थप सुझावहरु प्रत्यक्ष दिन चाहानुहुन्छ भने अध्यक्ष: ९८५७०७२२५५ उपाध्यक्ष: ९८५७०७२२४४ प्रमुख प्रशासकीय अधिकृत: ९८५७०६७९०६ वा इमेल: info@malikamungulmi.gov.np ,  malikagaupalika@gmail.com , ito.malikamungulmi@gmail.com मा उपलब्ध गराउनुहुन अनुरोध छ।
Submit
Clear form
Never submit passwords through Google Forms.
This content is neither created nor endorsed by Google. Report Abuse - Terms of Service - Privacy Policy