On April 1, 2023 Saturday we are going for a photowalk to Ranibari Community Forest as a part of collateral event of PhotoKTM5 in collaboration with Photowalk Nepal.
We will meet at the gate of Ranibari community forest at 7:20 [Location Map]. Please be there on time. The photo walk will start at 7:30 am. The entry fee for each individual is Rs 10.
You can call us on 9861611610 if you have any difficulty finding the place.
The photowalk will conclude at 9:30am, after which we move on to the discussion session. The discussion session will be held at a different venue, which will be announced during the photowalk.
The discussion session will conclude by 10:30am.
चैत्र १८, २०७९ शनिबार हामी फोटोवाक नेपालसँगको सहकार्यमा PhotoKTM5 को कोलाटेरल कार्यक्रमको रूपमा रानीबारी सामुदायिक वनमा फोटोवाक गर्न जाँदैछौं।हामी रानीबारी सामुदायिक वनको गेटमा 7:20 मा भेट्नेछौं [स्थान नक्सा]। कृपया समयमै उपस्थित हुनुहोला। फोटो वाक बिहान 7:30 बजे सुरु हुनेछ। प्रत्येक व्यक्तिको प्रवेश शुल्क रु १० तोकिएको छ ।
यदि तपाईलाई ठाउँ पत्ता लगाउन कुनै कठिनाई छ भने तपाईले हामीलाई 9861611610 मा कल गर्न सक्नुहुन्छ। फोटोवाक बिहान 9:30 बजे समापन हुनेछ, त्यसपछि हामी छलफल गर्नेतिर जानेछौं । छलफल फरक स्थानमा हुनेछ, जसको घोषणा फोटोवाकमा गरिनेछ।
सम्पूर्ण कार्यक्रम 10:30 बजे समापन हुनेछ।