अनलाइन जापानी कक्षाहरू अक्टोबर २०२२ मा सुरु हुन्छ
★ परिचयात्मक जापानी भाषा कक्षा हो। (जापानी भाषाको शुरुवाति कक्षा)


[मिति र समय] हरेक बिहीबार, १९:०० देखि २०:०० बजे सम्म


[सहभागिता शुल्क] नि: शुल्क


[अवधि]  अक्टोबर 27 देखि मार्च 23 सम्म सबै 18 पटक
・  अक्टोबर 27, नोभेम्बर 10, 17, 24 (*नोभेम्बर 3 मा बन्द), डिसेम्बर 1, 8, 15, 22 (डिसेम्बर 29 मा बन्द), जनवरी 12 गते (रवि), 19, 26 (*नोभेम्बर 5 मा बन्द), फेब्रुअरी 2, 9, 16 (*फेब्रुअरी 23 मा बन्द), मार्च 2, 9, 16 (रवि), 23 (* मार्च 30 मा बन्द)
★ यो आधा वर्षको कोर्ष हो। अध्ययन जारी राख्न चाहने ब्यक्तिहरूले आधा वर्षको कोर्ष थप एक पटकलाई मात्र लिन सक्छन्।
 ⇒ https://www.a-atoms.info/uploads/info/20220322124632.pdf



【पाठ्यपुस्तक】
समुदायमा सिक्ने परिचयात्मक अवधिबाट जापानी भाषा सिक्ने शैक्षिक सामग्री "किइते मानेसिते हानासिते” अर्थात “सुन, नक्कल गर, र कुरा गर” लाई प्रयोग गर्नेछौ।

https://www.pref.osaka.lg.jp/chikikyoiku/osyaberi/manesite.html#hukukyozai

"जापानी भाषामा अभिवादन गर्न चाहन्छु" "आफ्नो परिचय गर्न चाहन्छु” "सजिला कुराकानीहरु गर्न चाहन्छु"... आदि


【स्थान】
अनलाइन (Zoom) द्वारा अध्ययन गरिनेछ।
★ इन्टरनेट जडान गरेमा, जहाँबाट पनि सहभागिता हुन सकिन्छ।
★ अन्तर्वार्ता अनलाइन (जुम) हुनेछ।


[क्षमता] २५ जना
★ अनलाइन अन्तर्वार्ता अक्टोबर २० मा हुनेछ। आफ्नो जापानी स्तर जाँच गर्नुहोस्।
★ आवेदन धेरै भएको खण्डमा, लेभल नमिलेको खण्डमा स्वीकार गरिने छैन। त्यो समयमा, अन्य कक्षाकोठा परिचय गराइन्छ।  
★ तोयोनाका सिटी तथा छिमेकी गाँउ-शहरहरूमा बसोबास वा काम गर्ने ब्यक्तिहरु आदिले भाग लिन सक्छन्।
★ नान्बु जापानी भाषा कक्षा (स्योनाई सामुदायिक केन्द्र, हरेक आइतवार १३:०० बजे बाट) सँग एकै समयमा दुवै कक्षाहरू लिन सकिदैन।

------------------------------
【सम्पर्क जानकारी】
तोयोनाका अन्तर्राष्ट्रिय केन्द्र * हरेक बुधबार बिदा।
<फोन> ०६-६८४३-४३४३ (९:०० देखि १७:०० बजे सम्म)
<ईमेल> atoms@a.zaq.jp

        
★ अन्य पनि, जस्तै विभिन्न भाषामा परामर्श गर्ने, बच्चाहरूको लागि जापानी भाषा सिक्ने, र आफ्नो अस्थित्व महशुस हुने स्थान बनाउने जस्ता धेरै कार्यक्रमहरू छन्।
<H  P>https://www.a-atoms.info/ 


Sign in to Google to save your progress. Learn more
नाम *
ईमेल ठेगाना *
फोन नम्बर *
ठेगाना *
कृपया मलाई आफ्नो रुचाइएको अन्तर्वार्ता समय थाहा दिनुहोस्।. अन्तर्वार्ता अनलाइन (जुम) हुनेछ।.
*
Required
जापानमा बसोबास गरेको कति भयो?
तपाईले यो कक्षाको बारेमा कहाँबाट थाहा पाउनुभयो?
Submit
Clear form
Never submit passwords through Google Forms.
This content is neither created nor endorsed by Google. Report Abuse - Terms of Service - Privacy Policy