JavaScript isn't enabled in your browser, so this file can't be opened. Enable and reload.
Vacancy Form (Smart InfoTech)
Sign in to Google
to save your progress.
Learn more
* Indicates required question
Email
*
Your email
नाम थर
*
Your answer
सम्पर्क नम्बर
*
Your answer
हालको ठेगाना (अहिले कहाँ बस्नुहुन्छ ?)
*
Your answer
शेक्षिक योग्यता
*
SLC/SEE
+2
Bachelor
Master
Other:
कम्प्युटरमा कुन कोर्ष सिक्नु अथवा जान्नुभएको छ ?
*
Basic Course (Office Package)
Graphic Design
Web Design
Accounting
Diploma in Computer
अन्य कोर्ष
सिकेको छैन । अलि अलि चलाउन आउँछ ।
Required
अनुभव (पहिला कतै काम गर्नुभएको छ ?)
*
१ वर्ष भन्दा कम
१ देखि २ वर्ष
२ वर्ष भन्दा बढी
काम गरेको अनुभव छैन
तपाइँलाई जीवनमा के गर्ने वा के बन्ने रहर छ ?
Your answer
तपाइँसँग घरमा कम्प्युटर छ कि छैन ?
*
छ
छैन
कम्प्युटर छ भने कम्प्युटरमा कुन अपरेटिङ सिस्टम छ ?
Windows 7
Windows 10
Windows 11
थाहा भएन
Clear selection
कम्प्युटर छ भने कम्प्युटर केको लागि बढी प्रयोग गर्नुहुन्छ ?
Game खेल्न
Movie हेर्न
पढाइका विषय इन्टरनेटमा खोज्न
टाइपिङ गर्न/ डकुमेन्ट तयार गर्न
फेसबुक लगायतका सामाजिक सञ्जाल चलाउन
Clear selection
आजभोलि लगभग सबै विद्यालमा कम्प्युटर सिकाइन्छ । यस्तो अवस्थामा इन्स्टिच्यूटमा गएर सिक्न आवश्यक छ कि छैन ?
*
छ
छैन
Smart InfoTech मा किन काम गर्न चाहनुभएको ?
*
कम्प्युटर सिक्न मन लाग्ने भएकोले
कामको अनुभव लिन र सिक्न सिकाउन
आर्थिक उपार्जन गरी जीविकोपार्जन गर्न
पकेट खर्चको जोहो गर्न
अन्य
Required
महिनामा एक दिन दिउँसोको समयमा कार्यालय आउन सक्नुहुन्छ ?
*
सक्छु
सक्दिनँ
महिनामा शनिबार बाहेक अन्य दिन बिदा चाहिन्छ कि चाहिँदैन ?
*
चाहिन्छ
चाहिँदैन
कहिलेकाहीँ आवश्यक पर्दा
विभिन्न कार्यक्रम हुने बेलामा शनिबार कार्यालय आउन सक्नुहुन्छ ?
*
सक्छु
सक्दिनँ
घर उपत्यका बाहिर हो भने वर्षमा कति पटक घर जानुहुन्छ ? (दशैं तिहार बाहेक)
बढीमा १ पटक
२ पटक
२ पटक भन्दा बढी
Clear selection
घर उपत्यका बाहिर हो घर आउँदा जाँदा कति दिन बिदा चाहिएला ?
१ देखि ३ दिन
३ देखि ५ दिन
५ दिन भन्दा बढी
Clear selection
टाइपिङ गर्न आउँछ कि आउँदैन ?
*
अंग्रेजी
नेपाली र अंग्रेजी
टाइपिङ आउँदैन । तर सिकेर गर्न सक्छु ।
के के काम गर्न सक्नुहुन्छ
*
अफिसको सरसफाइ गर्ने (बढार्ने तथा कम्प्युटर र टेबलहरू पुछपाछ गर्ने)
चिया पकाउने, पिउने र अन्य स्टाफ/टिचरलाई Serve गर्ने
भर्नाका लागि आउने विद्यार्थीहरूसँग डिल गर्ने
विद्यार्थीको रेकर्ड कम्प्युटरमा राख्ने
फोन उठाउने
कम्प्युटरमा आफूले जानेको कुरा अरूलाई सिकाउने
माथिका सबै र अन्य आइपर्ने सम्पूर्ण कामहरू गर्न तयार छु ।
Required
कुन सिफ्टमा काम गर्न इच्छुक हुनुहुन्छ ?
*
बिहानी सिफ्ट (६ बजेदेखि १० बजेसम्म)
साँझको सिफ्ट (४ बजेदेखि ७ बजेसम्म)
दिउँसोको सिफ्ट (१० बजेदेखि ६ बजेसम्म)
जुनसुकै सिफ्टमा काम गर्न तयार छु
न्यूनतम कति तलब भयो भने काम गर्न इच्छुक हुनुहुन्छ ?
*
4000-5000
6000-8000
9000-10000
10000 भन्दा माथि
Other:
केही महिना परीक्षणकाल रहने । परीक्षणकालपछि मात्र तपाइँको अपेक्षा अनुसारको तलब पाउने भएमा काम गर्न तयार हुनुहुन्छ ?
*
केही महिना सिक्ने सिकाउने प्रक्रिया हुने हुँदा थोरै तलबमा कम गर्न तयार छु
अपेक्षा गरेभन्दा थोरै तलबमा काम गर्न तयार छैन
Submit
Clear form
Never submit passwords through Google Forms.
This content is neither created nor endorsed by Google. -
Terms of Service
-
Privacy Policy
Does this form look suspicious?
Report
Forms
Help and feedback
Contact form owner
Help Forms improve
Report