TSC-ICT Mock Test (Cyber Law and Ethics)
Sign in to Google to save your progress. Learn more
Email *
Your Full Name : *
1. पछिल्लो सूचना तथा सञ्चार प्रविधि नीति कुन हो? *
2 points
2. पहिलो कम्प्युटर भाइरस कुन हो? *
2 points
3. तलका मध्ये कुन कम्प्युटर अपराध अन्तर्गत पर्दछ? *
2 points
4. McAfee तलका मध्ये के को उदाहरण हो? *
2 points
5. कम्प्युटर स्रोत सङ्केतको चोरी, नष्ट वा परिवर्तन गर्ने कार्य गरेमा/कम्प्युटर प्रणालीमा अनधिकृत पहुँच प्राप्त गर्ने कार्य गरेमा वा गर्न लगाएमा/ कम्प्युटर र सूचना प्रणालीमा क्षति पुर्याउने कार्य गरेमा वा गर्न लगाएमा कस्तो सजाय हुन्छ? *
2 points
6. कम्प्युटर मार्फत गोपनीयता भङ्ग गर्ने/झुठा व्यहोराको सूचना दिने/झुठा इजाजतपत्र वा प्रमाणपत्र पेस गर्ने वा देखाउने/ कम्प्युटर जालसाजी गर्ने कार्य गरेमा कस्तो सजाय हुन्छ? *
2 points
7. विद्युतीय कारोबार ऐन २०६३ मा उल्लेख भए बमोजिम विद्युतीय स्वरुपमा गैरकानुनी कुरा प्रकाशन गर्ने वा प्रदर्शन गर्ने वा गर्न लगाउने व्यक्तिलाई कस्तो सजाय हुन्छ? *
2 points
8. साइबर माध्यमको दुरुपयोग गरेर हुने गलत तथा गैरकानुनी क्रियालाई के भनिन्छ? *
2 points
9. तलका मध्ये साइबर अपराधमा नपर्ने कुन हो? *
2 points
10. साइबर अपराध भित्र नपर्ने कुन हो? *
2 points
11. इन्टरनेटका माध्यमबाट गाली-बेइज्जती गर्ने, धम्क्याउने, फोहोर शब्द बोल्ने, अश्लिल तष्विर पठाउने, तनाब दिने, अभद्र व्यवहार, यौन टिप्पणी गर्ने आदी आपराधिक कार्यलाई के भनिन्छ? *
2 points
12.  साइबर अपराधको स्वरुप कुन हो? *
2 points
13. साइबर सुरक्षाका उपायमा कुन पर्दैन? *
2 points
14.  सफ्टवेयर, हार्डवेयर, प्रोग्राम तथा नेटवर्क पद्धतिमा चोर्न, बिगार्न, नष्ट गर्न, सूचना तथा डाटा फेरबदल गर्न, कम्प्युटर प्रणालीमा पहुँच हुन नदिन गरिने उपायहरुलाई के भनिन्छ? *
2 points
15. कम्प्युटर चलाउन जान्ने समुदाय र नजान्ने समुदाय बीचको खाडललाई के भनिन्छ? *
2 points
16. शिक्षा तथा मानव स्रोत विकास केन्द्र तथा विद्यार्थी वित्तीय सहयोग कोष विकास समितिले विद्यार्थीको आवश्यकता पहिचान गरी विपन्न लक्षित छात्रवृत्ति दिने व्यवस्था गरे बमोजिम उक्त छात्रवृत्ति वितरणका लागि भरिने फारमलाई के भनिन्छ? *
2 points
17. IEMIS मा रहेको Teacher मोड्युल अन्तर्गत तलका कुन कुन भागहरु पर्दछन्? *
2 points
18. Student Tracking System (Student Button) अन्तर्गत तलका मध्ये कुन पर्दैन्? *
2 points
19. PMT को पुरा रुप के हो? *
2 points
20. PMT फारम कति कक्षाका विद्यार्थीका लागि भर्नु/भराउनु पर्छ? *
2 points
21. विद्यालयमा प्रयोग गरिने  सफ्टवेयर मध्ये तलका मध्ये कुन होइन? *
2 points
22. नेपालमा Student Tracking Software भनेर कुन Software लाई चिनिन्छ? *
2 points
23. हाल प्रयोगमा आएको IEMIS ..... मा आधारित Excel base सफ्टवेयर हो? *
2 points
24. PMT Template डाउनलोड गर्नका लागि कुन लिङ्कमा जानुपर्ने हुन्छ? *
2 points
25. 'IEMIS मा विद्यालयले भरेको विद्यार्थीका विवरण मात्रै PMT Template मा नाम देखिनेछ' यो भनाई सही हो या गलत? *
2 points
Submit
Clear form
Never submit passwords through Google Forms.
This content is neither created nor endorsed by Google. Report Abuse - Terms of Service - Privacy Policy