TSC-ICT Mock Test Set - 1
(MCQs related to Computer Fundamental)
Sign in to Google to save your progress. Learn more
Email *
Your Full Name : *
1. नेपालीमा कम्प्युटरलाई के भनिन्छ? *
2 points
2. विश्वको पहिलो इलेक्ट्रोमेकानिकल कम्प्युटर कुन हो? *
2 points
3. विश्वको पहिलो इलेक्ट्रोनिक कम्प्युटर कुन हो? *
2 points
4. विश्वको पहिलो Special purpose digital कम्प्युटर कुन हो? *
2 points
5. Which one is the first freely programmable computer? *
2 points
6. विश्वको पहिलो इलेक्ट्रोनिक मेकानिकल कम्प्युटर Z1 कसले आविष्कार गरेका थिए? *
2 points
7. कम्प्युटरका पिता भनेर कसलाई चिनिन्छ? *
2 points
8. पर्सनल कम्प्युटरका पिता भनेर कसलाई चिनिन्छ? *
2 points
9. कम्प्युटर शब्दको शाब्दिक अर्थ के हो? *
2 points
10. Computer शब्द कुन भाषाबाट आएको हो? *
2 points
11. माइक्रोप्रोसेसरको प्रयोग कुन पुस्ताको कम्प्युटरबाट सुरु भएको हो? *
2 points
12.  कम्प्युटरको दिमाख भनेर के लाई भनिन्छ? *
2 points
13. What is the full form of CPU? *
2 points
14. What is the full form of COMPUTER? *
2 points
15. In computer system 1 nibble equal to? *
2 points
16. कम्प्युटरको परिचय तलको मध्ये कुनले दिन्छ? *
2 points
17. कम्प्युटर शब्दको व्यापक प्रयोग कहिले देखि भएकाे हो? *
2 points
18. संसारकै पहिलो RAM राखिएको डिजिटल कम्प्युटर कुन हो? *
2 points
19. संसारकै पहिलो कम्प्युटर कम्पनी कुन हो? *
2 points
20. कम्प्युटर शब्दको पहिलो उच्चारण कहिले भएको थियो? *
2 points
21. कम्प्युटरको मुख्य दुई भागहरु के के हुन्? *
2 points
22. कम्प्युटर ल्याटिन भाषाको कुन शब्दबाट विकसित भएको हो? *
2 points
23. कम्प्युटरको एकाईमा १० लाख भागको १ खण्डलाई के भनिन्छ? *
2 points
24. The part of CPU, which perform all mathematical operation? *
2 points
25. कुनै पनि वस्तुको तापक्रम, चाप, करेन्ट आदी मापन गर्ने कम्प्युटरको प्रकारलाई के भनिन्छ? *
2 points
Submit
Clear form
Never submit passwords through Google Forms.
This content is neither created nor endorsed by Google. Report Abuse - Terms of Service - Privacy Policy