Online QuickDASH-NP Calculator
गत हप्तामा निम्न क्रियाकलापहरु गर्न सक्ने आफ्नो क्षमताको मुल्यांकन गर्न कृपया उपयुक्त जवाफ मुनि भएको अङ्कमा गोलो लागौनुहोस् |
Sign in to Google to save your progress. Learn more
Email *
१. कस्सिएको अथवा नयाँ बट्टाको बिर्को खोल्न
Clear selection
२. गार्हो घरेलु काम गर्न (जस्तै भित्ता सफा गर्न, भुई पुछ्न)
Clear selection
३. गर्हुङ्गो सामान बोक्न (५ किलो भन्दा माथि)
Clear selection
४. ढाड नुहाउन
Clear selection
५. चक्कुले खाने कुरा काट्न
Clear selection
६. समय बिताउन गरिने क्रियाकलापहरु जसमा तपाईंको काँध, पाखुरा र हातको केहि बल लाग्छ अथवा ती अङ्गहरुमा केहि प्रभाव पर्छ (जस्तै क्रिकेटमा ब्याटिंग गर्ने, भलिबल, हम्मर चलाउने, आदि)?
Clear selection
७. गत हप्तामा, तपाईंको पाखुरा, हात अथवा काँधको समस्याले आफ्नो परिवार, साथीहरु, क्षिमेकीहरु अथवा समुहहरुसङ्ग गरिने सामान्य सामाजिक क्रियाकलापहरुमा कति हद सम्म बाधा पुर्यायो?
Clear selection
८. गत हप्तामा, तपाईंको पाखुरा, हात अथवा काँधको समस्याको कारणले, तपाईंले काममा अथवा अन्य दैनिक क्रियाकलापहरुमा कति सिमित हुनुभयो?
Clear selection
९. पाखुरा, काँध अथवा हातको दुखाई
Clear selection
१०. पाखुरा, काँध अथवा हातमा झमझम हुने
Clear selection
११. गएको हप्तामा, तपाईंको पाखुरा, काँध अथवा हातको दुखाईको कारण सुत्न कतिको गारो भएको छ?
Clear selection
Submit
Clear form
This content is neither created nor endorsed by Google. Report Abuse - Terms of Service - Privacy Policy