कुमाख गाउँपालिकाको रोजगार रणनीति तर्जुमा (सम्बन्धित सरोकारवालाको धारणा सङ्कलन गर्ने सम्बन्धी प्रश्नावली-२०८०) 

स्थानीय तहको रोजगार रणनीति तर्जुमा गर्ने प्रयोजनको लागि यस कुमाख गाउँपालिकामा के कस्ता क्षेत्रमा ध्यान दिनु पर्ने एवम् कसरी स्थानीय तहको रोजगारी (स्वरोजगारी सहित) अभिबृद्धि गर्ने प्रयोजनको लागि सरोकारवालाको धारणा / सुझाव सङ्कलन गर्ने प्रयोजनको लागि यो प्रश्नावली तयार गरिएको छ ।

यो फारम भरेर सहयोग गरीदिनुहुन अनुरोध छ।

१. नाम  *
२. ठेगाना  *
३. पेशा  *
Required
४. यस पालिकाको आर्थिक बिकासका लागि कुन क्षेत्रमा ध्यान दिनुपर्ने देख्नुहुन्छ ? *
Required
५. स्थानीय  तहको रोजगार/स्वरोजगार अभिवृद्धिका   चुनौतीहरु  के के र कसरी समाधान गर्न सकिन्छ ?
क) चुनौतीहरु 
ख) समाधानका उपायहरु 
६. बर्तमान समयमा उपलब्ध जनशक्तिलाइ रोजगारी वा स्वरोजगारीमा संलग्न गर्न के गर्नु पर्ने देख्नुहुन्छ ?
७. आगामी ५ बर्षमा यस पालिकामा कुन क्षेत्रमा रोजगारी सृजना हुने देख्नुहुन्छ ? *
Required
८. बुँदा न. ४ मा रहेका क्षेत्रमा रोजगारी सिर्जना गर्न के कस्ता क्रियाकलापहरु कार्यन्वयनमा ल्याउनु पर्ने देख्नुहुन्छ ?
क) सिप बिकास (कस्तो प्रकृतिको सिप ? सिप बिकास पश्चात रोजगारी/स्वरोजगारीमा जान सक्ने आधारहरु के के हुन ?
ख) उत्पादन अभिवृद्धिसंग सम्बन्धित (कुन उत्पादन अभिवृद्धि गर्ने र उत्पादित सामाग्रीको बजारीकरण कसरि गर्ने ?)
ग) कस्ता व्यक्तिलाइ रोजगारमुलक सेवा प्रदान गर्नु पर्ने देख्नुहुन्छ ?
घ) अन्य 
९) बुँदा ७ र ८ का क्रियाकलाप कार्यान्वयन गर्न स्थानीय सरकारको भूमिका के कस्तो हुनु पर्दछ ?
१०.  स्थानीय तहको अन्य निकायको भूमिका के हुनु पर्ने देख्नुहुन्छ ?
११. अन्य सुझाब र सल्लाह भएमा 
Submit
Clear form
Never submit passwords through Google Forms.
This content is neither created nor endorsed by Google. Report Abuse - Terms of Service - Privacy Policy