तपाईंलाई जापानमाआफ्नो दैनिक जीवनमा समस्याहरुको बारेमा प्रश्नहरु सोध्न चाहन्छु।
कोबे शहरको नादा वार्ड समाज कल्याण परिषदले कोरोनाभाइरस संक्रमणबाट प्रभावित विदेशी बासिन्दाहरूलाई सहयोग पुर्याउनको लागि विभिन्न उपायहरूबारे विचार गरिरहेको छ।

त्यस उद्देश्यको लागि हामी प्रश्नावली सर्वेक्षण गर्नेछौं र कोबे शहर वरपर बस्ने विदेशीहरूलाई कस्तो प्रकारको समस्याहरु  छन् भन्ने बारेमा बुझ्ने छौ।
जम्मा १४  वटा प्रश्नहरू छन्। सहयोगको लागि धन्यवाद।


समाज कल्याण निगम नादा वार्ड, कोबे शहर नादा वार्ड समाज कल्याण परिषद
कोबे विश्वविद्यालय अन्तर्राष्ट्रिय शिक्षा केन्द्र (G-Navi परियोजना)

जानकारीको लागि सम्पर्क :
नादा  वार्ड समाज कल्याण परिषद
ठेगाना: पोस्ट बक्स नम्बर ६५७-८५७०
सकुरागुची-चो, नादा-कु, कोबे शि ४-२-१
फोन: ०७८-८४३-७००१
इ-मेल: contact@nadaku-shakyo.org

कृपया, मार्च ३१ तारिख,२०२१ साल सम्म जवाफ दिनुहोस्।
"*" तारा चिन्ह भएको प्रश्नहरुलाई जवाफ निश्चित दिनुहोस्।

Sign in to Google to save your progress. Learn more
१. तपाईं कहाँ बस्नुहुन्छ?   (एउटा उत्तरलाई मात्र मार्क गर्नुहोस्) *
२. तपाई कुन भाषाहरू प्राय: प्रयोग गर्नुहुन्छ?   (बहु उत्तरहरू दिन सक्नुहुनेछ) *
Required
३. तपाई जापानमा जम्मा गरेर कती समय बास गर्नुभयो?  ( एउटा उत्तरलाई मात्र मार्क गर्नुहोस्  ) *
४. के तपाई हाल काम गर्दै हुनुहुन्छ?  (बहु उत्तरहरू दिन सक्नुहुनेछ)
५. के तपाईको काम कोरोना भाइरस आउनु भन्दा पहिले र पछिमा परिवर्तन भयो?  (एउटा उत्तरलाई मात्र मार्क गर्नुहोस्)
Clear selection
६. तपाई कस्तो किसिमको काम गर्नुहुन्छ?  (बहु उत्तरहरू दिन सक्नुहुनेछ)
७.तपाईलाई अहिले के समस्या रहेको छ?  (बहु उत्तरहरू दिन सक्नुहुनेछ) *
Required
८.अहिले तपाईलाई एकदम समस्या परेको बारेमा लेख्नुहोस्।
९.तपाई जीवित जानकारीको थाहा कसरी पाउनुहुन्छ?   (बहु उत्तरहरू दिन सक्नुहुनेछ) *
Required
१०. कोरोनाभाइरस संक्रमणको सम्बन्धमा तपाईंलाई कस्तो प्रकारको जानकारी चाहिन्छ?  (बहु उत्तरहरू दिन सक्नुहुनेछ) *
११.तपाईंलाई आफ्नो जीवनको बारेमा समस्या छ भने कहाँ परामर्श गर्ने हो तपाईंलाई थाहा छ?   (एउटा उत्तरलाई मात्र मार्क गर्नुहोस्) *
१२.(अघिल्लो प्रश्नमा "थाहा छ" भनेर जवाफ दिने व्यक्तिलाई सोध्न चाहन्छु) तपाईले कहाँबाट थाहा लिनसक्नुहुन्छ? (बहु उत्तरहरू दिन सक्नुहुनेछ)
१३.यदि अहिले तपाई जिवन स्थतिको लागि राहत सहयोग पाउन चाहनुहुन्छ भने तपाईलाई अहिले के को एकदम समस्या छ?(बहु उत्तरहरू दिन सक्नुहुनेछ) *
Required
१४.तपाईं जापानी भाषाको कक्षामा भाग लिनुहुन्छ?  (एउटा उत्तरलाई मात्र मार्क गर्नुहोस्) *
प्रश्न समाप्त धन्यवाद।
Submit
Clear form
Never submit passwords through Google Forms.
This content is neither created nor endorsed by Google. Report Abuse - Terms of Service - Privacy Policy