विज्ञान दिवसको अवसर : प्रादेशिक हाजिरीजबाफ प्रतियोगिता २०७७
यो १ नं प्रदेश द्वारा आयोजित प्रदेश स्तरीय हाजिरीजबाफ प्रतियोगिता हो।
एक विद्यालयबाट २ जना विद्यार्थी सहभागी हुन सक्नेछन।
नोट : विद्यालयको जिम्मेवार व्यक्तिले आफ्नो परिचय सहित २जना विद्यार्थीको विवरण भर्नुपर्ने छ।