नेपाल सरकार-श्रम, रोजगार तथा सामाजिक सुुरक्षा मन्त्रालय
खण्ड "क" आधारभूत सूचना
बैदेशिक रोजगारीबाट फर्केका व्यक्तिको लागि स्थानीयतहमा संचालित रोजगार कार्यक्रमको अवस्था बुझाउने फाराम ढाँचा
खण्ड "क" आधारभूत सूचना
१. क) प्रदेशको नाम छान्नुहोस *
१. ख) स्थानीय तहको नाम *
१. ग) स्थानीय तहको सम्पर्क नं *
१. घ) स्थानीय तहको ईमेल ठेगाना *
२. क) बैदेशिक रोजगारीमा रहेका, बैदशिक रोजगारीबाट फर्किएका र बैदेशिक रोजगारीबाट फर्किएर देशमै स्वरोजगार कार्यक्रममा संलग्न भएका व्यक्तिहरुको विवरण
२. ख) बैदेशिक रोजगारीमा रहेको जनशक्तिको संख्या *
२. ग) बैदेशिक रोजगारीबाट फर्किएका जनशक्तिको संख्या *
२. घ) बैदेशिक रोजगारीबाट फर्किएर स्वदेशमा नै रोजगारीमा संलग्न भएका व्यक्तिहरुको संख्या (महिला) *
२. ङ) बैदेशिक रोजगारीबाट फर्किएर स्वदेशमा नै रोजगारीमा संलग्न भएका व्यक्तिहरुको संख्या (पुरुष) *
२. च) बैदेशिक रोजगारीबाट फर्किएर स्वदेशमा नै स्वरोजगारी/उद्यम/व्यवसायमा संलग्न भएका व्यक्तिहरुको संख्या (महिला) *
२. छ) बैदेशिक रोजगारीबाट फर्किएर स्वदेशमा नै स्वरोजगारी/उद्यम/व्यवसायमा संलग्न भएका व्यक्तिहरुको संख्या (पुरुष) *
Next
Clear form
Never submit passwords through Google Forms.
This content is neither created nor endorsed by Google. Report Abuse - Terms of Service - Privacy Policy