Fact-checking & Sources Verification Workshop | तथ्य जाँच र स्रोत प्रमाणीकरण कार्यशाला
AAJA-Asia invites you to attend a free online workshop that will teach you how to detect disinformation, fact-check multimedia content and verify news sources with the help of online tools. The workshop is divided in two sessions: It will take place on March 27 and 28, 2022, from 6:00 pm to 7:30 pm (Nepal time). Attendance to both sessions is recommended but not compulsory.  Please sign up below to attend (a separate registration form is available for the digital tools workshops).  


एएजेए-एसियाले तपाइँलाई तथ्य जाँच र स्रोत प्रमाणीकरण सम्बन्धी नि:शुल्क अनलाइन कार्यशालामा सहभागि हुन आमन्त्रण गर्छ ।
याे कार्यशालाले तपाइँलाई कसरी गलत जानकारी पत्ता लगाउने, मल्टिमिडिया सामग्रीको तथ्य जाँच कसरी गर्ने र अनलाइन टुलहरूको प्रयाेगले समाचार स्रोतहरू कसरी प्रमाणित गर्ने भन्रे बारेमा जानकारी गराउनेछ । कार्यशाला दुई सत्रमा विभाजन गरिएको छ: यो मार्च २७ र २८, २०२२ मा अर्थात २०७८ साल चैत्र १३ र १४ गते साँझ ६:०० बजे देखि ७:३० बजे (नेपाल समय) सम्म हुनेछ। दुवै सत्रमा तपाईहरुको सहभागिताका लागि अनुरोध गरिन्छ तर यो अनिवार्य भने छैन । कृपया सहभागि हुन तल साइन अप गर्नुहोस् (डिजिटल उपकरण कार्यशालाहरूको लागि छुट्टै दर्ता फारम उपलब्ध छ)।
Sign in to Google to save your progress. Learn more
First name | नाम *
Surname | थर *
Job title | पद *
Organization | कार्यरत मिडिया *
Country | देश *
I will attend the following sessions: | म निम्न सत्रहरूमा भाग लिनेछु: *
Required
E-mail address | इमेल ठेगाना *
Submit
Clear form
Never submit passwords through Google Forms.
This form was created inside of Asian American Journalist Association. Report Abuse