Jal, Jungle, Jamin - Struggles and Aspirations

यही फागुन १९ र २० गते काठमाडौँको बबरमहलस्थित नेपाल आर्ट काउन्सिल परिसरमा फोटोसर्कल र इन्डिजिनियस विदाउट बोर्डर्सद्वारा ‘जल–जंगल–जमिन: संघर्ष र आकांक्षा’ विषयक दुई दिने गोष्ठी हुन गइरहेको यहाँहरूमा जानकारी गराउँदछौ ।

आदिवासी जनजाति, दलितलगायत सीमान्तकृत/बहिष्कृत वर्ग, समुदाय, लिङ्गका समूहहरूले जल–जंगल–जमिनको हक–अधिकारका लागि सङ्घर्षरत छन् । तसर्थ, गोष्ठीले अनुभवी स्रोत व्यक्तित्व, आलोचक विज्ञ, आन्दोलनका अगुवा, अनुसन्धाता र लेखकहरू तथा विश्लेषणात्मक चिन्तनलाई परस्परमा साटासाट गर्न एकै थलोमा ल्याउने छ ।

गोष्ठीमा हुने प्रस्तुति तथा छलफललाई लिखित तथा भिडियो दस्ताबेजका रूपमा संग्रह एवं सार्वजनिक गरिने छ । यस कार्यक्रमले पुराना सञ्जाल नवीकरण गर्ने र  नयाँ सम्बन्ध स्थापित गर्ने अवसर पनि प्रदान गर्ने छ ।

यो गोष्ठी सुधीर पट्टनाइक/समद्रुष्टि तथा शेर्ना दस्तूरसँग सहकार्यमा अमर कन्वरद्वारा सिर्जित कला प्रदर्शनी ‘सार्वभौम वन’ सँगको संयोजनमा फोटोसर्कलले आयोजना गरेको हो ।

२०८० मङ्सिर २५ गतेदेखि सुरु भएको ‘सार्वभौम वन’ २०८० चैत्र १८ सम्म बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा प्रदर्शन गरिएको छ ।

सहभागीहरूलाई आवेदन प्रक्रिया पछिमात्र आमन्त्रण गरिनेछ।

आफ्नो आवेदन दर्ता गर्नका लागि, कृपया फागुन १७ भन्दा अगाडि यो फारम भरेर पेश गर्नुहुन इच्छुक सबैमा अनुरोध छ ।

आमन्त्रित सहभागीहरूलाई फागुन   , २०८० सम्ममा सुचिकृत गराइने छ।  

सहभागिता नि:शुल्क छ र आमन्त्रित सहभागीहरूले तालिकामा उल्लेख गरे अनुसार दुबै दिन उपस्थित हुनु पर्ने छ।        

_____________________________________________________________________________

photo.circle and Indigenous without Borders (IwB) are pleased to invite you for a two-day symposium on “Jal, Jungle, Jamin - Struggles and Aspirations” to be held from March 2 - 3, 2024 (Fagun 19-20) at Nepal Art Council, Babar Mahal, Kathmandu. 

The symposium will bring together activists, movement leaders, researchers and storytellers to share experiences and critical reflections of ongoing movements as Adivasi, Janajati and Dalit communities continue their struggles for rights to jal, jungle, and jamin across Nepal. Presentations and discussions will be documented in both text and video. The gathering is also an opportunity to strengthen old networks and build new solidarities.     

The program is being organized in conjunction with the ongoing exhibition The Sovereign Forest by Amar Kanwar in collaboration with Sudhir Pattnaik/Samadrusti and Sherna Dastur. The Sovereign Forest is hosted in Kathmandu by photo.circle and is on view at Nepal Art Council until March 31st.

Participants will be invited after an application process.

To apply, please submit your application via this form before Feb 29, 2024.

Invited participants will be notified on March 1, 2024.

Participation is free of cost and invited participants are required to attend all 2 days as scheduled.  

For more info: https://www.photocircle.com.np/presentations/jal-jungle-jamin-struggles-and-aspirations/

Sign in to Google to save your progress. Learn more
Name / नाम: *
Contact Number / फोन नम्बर *
Email / ईमेल: *
Short bio (300 words max) / छोटो परिचय: *
Tell us a little bit about yourself please. | तपाईं को बारे केहि शब्द भन्नुहोस ।
Why do you wish to participate in this symposium? | यो कार्यक्रम मा किन सहभागि हुन चाहानुहुन्छ ? *
Can you participate both days of the program? | के तपाईं यो कार्यक्रमको दुबै दिन सहभागि हुन सक्नुहुन्छ ? *
Submit
Clear form
Never submit passwords through Google Forms.
This form was created inside of photo.circle. Report Abuse