STEM शिक्षक तालिम आवेदन फारम (लुम्बिनी प्रदेश)
शिक्षा तालिम केन्द्र लुम्बिनो प्रदेशबाट यसै आ.व. मा सञ्चालन हुने स्टेम शिक्षा सम्बन्धी तालिमका लागि यस प्रदेश भित्रका विद्यालयहरुमा माध्यमिक तहमा अध्यापन गर्नु हुने विज्ञान र गणित शिक्षकहरुले आफ्नो सहि विवरण सहित यो फारम Submit गर्नुहुन अनुरोध छ ।