लम्पी स्कीन रोग सम्बन्धी घरधुरी सर्भेक्षण फाराम
पशुधनीको नाम   *
ठेगाना *
उमेर
*
परिवार संख्या
*
मुख्य पेशा
*
पशुहरुको संख्या
*
मोवाईल नं.
*
१) तपाईको घरमा ६ महिना यता पशुमा कुनै रोग लागेको छ ?
*
 २)  छ भने रोग सम्वन्धी केही जानकारी छ ? 
३)  कुन कुन पशुमा रोग देखा परेको छ ?

४) हालसालै देखा परेको माहामारी (लम्पी स्कीन) बारे केही जानकारी छ ? 

Clear selection

५) लम्पी स्कीन रोगका कारण तपाईको घर परिवारको पशु पालनमा के के समस्या आयो ? 

६) के तपाईको घरमा लम्पी स्कीन रोगबाट कुनै पशु चौपाया मरेको छ ?  

Clear selection
७) छ भने कतिवटा ?

८) लम्पी स्कीन रोगबाट बचेका पशुमा के कस्तो असर परेको छ ? 

९) लम्पी स्कीन रोग लगेको पशुको दुध खानु हुन्छ कि हुँदैन ? 

Clear selection
१०) निको भएको पशुले अन्य पशुलाई रोग सार्न सक्छ ? यस वारे केही थाहा छ ?
Clear selection

११) लम्पी स्कीन रोगबाट आफूले पालेका पशु चौपायालाई कसरी सुरक्षित राख्नुहुन्छ ? 

१२) लम्पी स्कीन रोग लागेका पशुको दुध उत्पादनमा कस्तो असर परेको छ ?
१३) साँढे/रागो पशुको  प्रजनन शक्तिमा कस्तो असर परेको देख्नुभएको छ ? 
१४) लम्पी स्कीन रोग लागेका पशुमा बाँझोपनको समस्या छ/छैन ? 
Clear selection
१५) तपाईको नजिकको वडा कार्यालयमा पशु स्वास्थ्य कार्यकर्तासँग यस रोगको बारेमा छलफल गर्नुभएको छ/छैन ? 
*
१६) छ भने पशु स्वास्थ्य प्राविधिकले तपाईलाई सल्लाह सुझाव दिनु भएको छ /छैन ?
Clear selection
१७) पशु स्वास्थ्य उपचारका लागि औषधिहरुको उपलब्धता छ/छैन ?
*
१८) पशु स्वास्थ्य प्रबर्द्धनको लागि स्थानीय तहलाई तपाईको सल्लाह सुझाव के छ ?
*
Submit
Clear form
Never submit passwords through Google Forms.
This content is neither created nor endorsed by Google. Report Abuse - Terms of Service - Privacy Policy