एकाइ ८. कक्षाकोठा व्यवस्थापन र शैक्षणिक संगठन  
८.१ समवेशी शिक्षा र विविधताको व्यवस्थापन
८.२ बालमैन्त्री कक्षा कोठा
८.३ सहभागीतात्मक सिकाइ व्यस्थापन
८.४ सिकाइ शिक्षणमा सूचना प्रविधिको प्रयोग
८.५ विषय शिक्षण (Subject Teaching), कक्षा शिक्षण (Grade Teaching) र बहु कक्षा शिक्षण (Multi-grade Teaching), बहु कक्षा-बहुवर्ग शिक्षण (Multi-grade-Multi level Teaching)
८.६ कार्यतालिका निर्माण र शिक्षक व्यवस्थापन

प्रदेश नं. १ प्रा.स. तयारी
https://www.youtube.com/watch?v=dP71PcAs0TQ&list=PL2rP7wHyh1jMBGukcS9q6dGjgfSzo7H7y
Sign in to Google to save your progress. Learn more
Email *
Name *
१. सर्वप्रथम कहिले देखि समावेशी/समाहित शिक्षा (Inclusive Education) को अवधारणालाई व्यवहारमा ल्याउन थालियो? *
2 points
२. समाहित/समावेशीको व्यवस्थापन गर्ने जिम्मा प्रमुख रुपमा कसको हुन्छ ? *
2 points
३. समावेशी दर्शन मुलत कतिओटा सिद्धान्तबाट निर्देशित रहेको छ?   *
2 points
४. समाहित शिक्षाका लागि राष्ट्रिय स्तरमा कतिओटा प्रमुख लक्षित समूह पहिचान गरिएका छन् ?   *
2 points
५. शिक्षा ऐन, २०२८ को आठौं संसोधनले सामाजिक, आर्थिक वा भौगोलिक कारणले पछाडी पारिएका व्यक्तिलाई विभेदरहित वातावरणमा दिईने शिक्षालाई के भनेर परिभाषित गरिएको छ?   *
2 points
६. नेपालमा अपांगता भएका व्यक्तिका लागि समावेशी शिक्षा नीति कहिले स्वीकृत भएको थियो ?   *
2 points
७. कक्षाकोठा व्यवस्थापनमा पर्ने मुख्य तत्त्वहरू के-के हुन् ?   *
2 points
८. गुणस्तरीय शिक्षाका लागि बालमैन्त्री विद्यालय राष्ट्रिय प्रारूप कहिले स्वीकृत भयो ?   *
2 points
९. बालमैन्त्री प्रारूप २०७६ ले न्युनतम रुपमा प्रति कक्षाकोठामा प्रति विद्यार्थी कति रहनुपर्ने व्यवस्था गरेको छ ?   *
2 points
१०. बालमैन्त्री प्रारूप २०७६ ले अपेक्षित रुपमा प्रति कक्षाकोठामा प्रति विद्यार्थी कति रहनुपर्ने व्यवस्था गरेको छ ?   *
2 points
११. बालमैन्त्री प्रारूप २०७६ ले कक्षाकोठाका आकार न्युनतम प्रति विद्यार्थी कति रहनुपर्ने  व्यवस्था गरेको छ ? *
2 points
१२. बालमैन्त्री प्रारूप २०७६ ले कक्षाकोठाका आकार अपेक्षित रुपमा प्रति विद्यार्थी कति रहनुपर्ने  व्यवस्था गरेको छ ?     *
2 points
Clear selection
१३. शैक्षणिक सङ्गठन प्रमुख रुपमा कति प्रकारका छन् ?   *
2 points
१४. फरक फरक विषय भिन्दा भिन्दै शिक्षकले अध्यापन गराउने पद्धतिलाई के भनिन्छ ?   *
2 points
१५. एउटा शिक्षकले एउटा कक्षाका सबै विषयहरु अध्यापन गर्ने प्रणालीलाई के भनिन्छ ?   *
2 points
१६. एउटा शिक्षकले दुई वा दुई भन्दा बढी कक्षाका विद्यार्थीलाई एकै कक्षामा राखेर एकै समयमा अध्यापन गर्ने प्रणाली कस्तो प्रकारको शैक्षणिक संगठन हो? *
2 points
१७. एउटा शिक्षकले एकै समयमा दुई वा दुई भन्दा बढी कक्षाका विभिन्न स्तर (Different Level) का विद्यार्थीहरुलाई राखेर सिकाइ उपलब्धिलाई कार्डको माध्यमबाट सिकाउने पद्धतिलाई के भनिन्छ?   *
2 points
१८. कुन पद्धतिमा छिटो सिकाइ हुनेले धेरै र ढिलो सिकाइ हुनेले कम सिक्ने अवसर हुनका साथै एउटा सिकाइ उपलब्धि हासिल भएपछि मात्र अर्को सिकाइको तहमा विद्यार्थी प्रवेश गर्छ?   *
2 points
१९. नेपालमा कुन सालदेखि RIVER संस्थाको प्राविधिक सहयोगमा MGML शिक्षण विधि लागू भएको हो ?   *
2 points
२०. MGML शिक्षण विधि कति कक्षा देखि कति कक्षा सम्म लागू गरिइएको छ?   *
2 points
२१. आ.व. २०७१/७२ सम्म २५ जिल्लाका कतिओटा विद्यालयमा MGML संचालन भएको थियो ?   *
2 points
२२. MGML शिक्षण विधिमा शिक्षकको कस्तो भूमिका रहन्छ ? *
2 points
२३. MGML  मा प्रयोग हुने सिकाइ सिढी (Learning Ladder) भन्नाले के बुझिन्छ?   *
2 points
२४. पाठ्यपुस्तकको सट्टामा क्रियाकलाप पतिको प्रयोग, सिकाइ सिढी (Learning Ladder), mile stone, logo, work book, TG, check lists, portfolio, continuous evaluation sheet आदि प्रयोग गरी शिक्षण गरिने ...............हो   *
2 points
२५. वैज्ञानिक व्यवस्थापनको सिद्धान्तका प्रतिपादन गर्ने व्यक्ति को हुन्?   *
2 points
२६. कुन व्यवस्थापन सिद्धान्तले संगठनलाई Input, Output र Conversion Machine को रुपमा लिएको छ?   *
2 points
२७. शिक्षकको भर्ना (छनोट) समबन्धी व्यवस्था कुन ऐन र नियमवालीमा गरिएको छ?   *
2 points
२८. बढुवाको सामान्य सिद्धान्त/तरिका के-के रहेका छन् ?   *
2 points
२९. विद्यालय शिक्षामा सूचना तथा सञ्चार प्रविधिको प्रयोगसम्बन्धी निर्देशिका कहिले जारी भयो ?   *
2 points
३०. सूचना तथा संचार प्रविधि नीति, २०७२ अनुसार सन् २०२० सम्म कति प्रतिशत नेपालीलाई डिजिटल रुपमा साक्षर बनाउने नीति लिएको थियो ?   *
2 points
तपाइको प्रतिक्रिया (Your Response): *
0 points
नमस्कार, तपाइहँरुको सल्लाह, सुझाव र प्रतिक्रियालाई समेट्दै नयाँ पाठ्यक्रममा आधारित प्रदेश नं. १ निजामती सेवा अन्तर्गतका प्राविधिक तर्फ शिक्षा सेवा, शिक्षा प्रशासन समूह, पाचौं तह, प्राविधिक सहायक तयारीका लागि एकाइ आठबाट महत्त्वपूर्ण भिडियो लिएर आएको छु। धन्यवाद !
Submit
Clear form
Never submit passwords through Google Forms.
This content is neither created nor endorsed by Google. Report Abuse - Terms of Service - Privacy Policy