Global Youth Letter 4 COP26 - Survey Questionnaire
Pre-COP26 (Milan  - 30 Sept - 2 Oct) and COP26 (Glasgow 1-12 Nov 2021) - आउनुहोस् युवा युवा आवाज
Sign in to Google to save your progress. Learn more
सुसूचित मञ्जुरीनामा
संयुक्त राष्ट्र संघको शिखर सम्मेलन सन् २०१५ ले विश्वमा भईरहेको जलवायु परिवर्तन र यसले पारेको समग्र प्रभावलाई न्यूनिकरण गर्ने सवाललाई सन् २०१५ देखि सन् २०३० सम्मलाई लक्षित गरी तय गरेको दिगो विकास लक्ष्यहरु मध्ये १३ नम्बरमा उल्लिखित जलवायुमा पहल (Climate Action) सम्बन्धी मुद्दालाई विश्व सामु उजागर गरेको छ।यस विषायमा विभिन्न क्षेत्र तथा वर्गहरुले आवाज उठाउदै राष्ट्रिय तथा अन्तराष्ट्रिय संघ संस्थाहरुले एकल तथा संयुक्त रुपमा कार्य गर्दै आईरहेता पनि ऊक्त लक्ष्य अनुसार समग्र क्षेत्र तथा वर्गलाई सक्रिय सहभागिता गराउन नसकिएको व्यहोरा सबैमा विधितै छ।

उपरोक्त विषयमा Developing Innovation Community Empowerment (DICE) Consortium ले COP26 HYPER VOICE परियोजना द्धारा युवा वर्गको आवजलाई जलवायु कार्यमा समेट्ने गरी Youth voice for feeding into the Pre-COP 26 (Milan 30 Sept-2 Oct 2021) and COP26 summit which will be held in Glasgow between 1-12 November 2021. Using a crowdsourcing methodology, combined with relevant and appropriate analogue approaches to access hard to reach cohorts of young people (18-25) को लागि नेपाल लगायत ब्राजिल, भारत, इन्डोनेशिया, केन्या, मेक्सिको, नाइजेरिया, फिलिपिन्स, दक्षिण अफ्रिका, टर्की, यूएई तथा अन्य देशका युवाहरुमा पनि यस सम्बन्धी सर्वे भईरहेको छ। यस सर्वेक्षणको मुख्य उद्देश्य जलवायु परिवर्तनमा रोकथाम तथा प्रभावलाई न्यूनिकरण गर्न, गराउने उपायहरु पत्ता लगाउनु हो। हामी यस सर्वेक्षणमा युवाहरुको बुझाइ, चासो र सक्रियता अवलोकन तथा विचारको ऐक्यबद्धता जनाई सन् २०२१ मा आयोजित संयुक्त राष्ट्र संघको जलवायु कार्य शिखर सम्मेलन UK मा उक्त तथ्याङ्क् एवं अभिलेख प्रस्तुत गर्नेछौ। प्रश्न उत्तरको समय करिब १५ देखि ३० मिनेटसम्म लाग्न सक्नेछ। यस क्रममा कुनै प्रश्नको उत्तर दिन मन नलागेमा नदिन पनि सक्नुहुनेछ अथवा जुनसुकै बेला रोक्न पनि सक्नुहुनेछ। तर तपाईले दिनुभएका जानकारीहरु भविष्यमा जलवायु परिवर्तन रोकथाम कार्यक्रमको रणनीति संशोधन तथा विकास गर्न निकै महत्वपूर्ण हुनेछन्। तपाईले दिएका जानकारीहरु गोप्य राखिनेछन् र तपाईको पहिचान खुल्ने गरी कहिँकतै पनि उल्लेख गरिने छैन भन्ने कुरामा हामी तपाईलाई विश्वास दिलाउन चाहन्छौँ। त्यसैले सही सूचना दिई सहयोग गरिदिनु हुन अनुरोध गर्दछौ।

तपाईँ यस अध्ययनको बारेमा थप जान्न चाहनुहुन्छ भने Dr Tim Pascoe tim@teamcic.com र Mr. Andre Mostert a.m.mostert@sussex.ac.uk लाई इमेल गरेर पनि सोधपुछ गर्न सक्नु हुनेछ। साथै https://www.hypervoicecop26.com हेर्न अर्थवा आसित विश्वकर्मा, युवा व्यावसायिक विकास समाज नेपाल (YPDSN) काठमाण्डौ, नेपाल, फोन. ०१–४०० ८१८५ मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईँका केही जिज्ञासाहरु छन् भने सोध्न सक्नुहुन्छ।
१. तपाईको दृष्टिकोण
तपाईँले जलवायु परिवर्तनबारे युवाहरुको आवाज सुन्नु भएको छ ? कृपया तल उल्लिखित उत्तरहरु मध्येबाट कुनै एक चयन गर्नुहोस्। *
तपाईको विचारमा जलवायु परिवर्तन सम्बन्धी सचेतनाबारे युवाको लागि सबै भन्दा महत्त्पूर्ण सन्देश के हो जस्तो लाग्छ ? *
2. जनसांख्यिकी विवरण
तपाईंको लिङ्ग उल्लेख गर्नुहोस् *
तपाईंको उपयुक्त उमेर समूह चयन गर्नुहोस्। *
तपाई बसोबास गरेको देशको नाम उल्लेख गर्नुहोस् । *
प्रदेश/राज्य/क्षेत्रको विवरण यहाँ उल्लेख गर्नुहोस्।   *
तपाइँको बासस्थान तलका मध्ये कुन क्षेत्र उपयुक्त ठान्नु हुन्छ ? *
तपाईको पेशा/काम प्रकार *
के तपाईं अंग्रेजी बोल्न सक्नु हुन्छ ? यदि बोल्नु हुन्छ, भने तलका मध्ये कुनै उपयुक्त एक चयन गर्नुहोस्।   *
3.  तपाईको धारणा तथा मनोवृत्ति
वर्तमान विश्व परिवेशलाई अवलोकन गर्दा युवाहरूको क्षेत्रमा सबैभन्दा महत्त्वपूर्ण सवालहरू मध्ये तपाईलाई कुन हो जस्तो लाग्छ ? तलका मध्येबाट कुनै ३ सवालहरु चयन गर्नुहोस्। *
Required
यदि तपाईंले अन्य चयन गर्नु भयो भने कृपया यहाँ उल्लेख गर्नुहोस्।
तपाईंको विचारमा जलवायु परिवर्तन भनेको के हो ? जलवायु परिवर्तन भएको छ वा छैन ? कृपया यहाँलाई लागेको धारणा लेख्नुहोस्। *
यदि तपाईले जलवायु परिवर्तनबारे सुन्नु भएको छ भने, तपाईले सुन्नु भएको स्रोत वा माध्यम कुन हो ? तलका मध्येबाट कुनै तीन वटा साझा स्रोत वा माध्यम चयन गर्नुहोस्। *
Required
यदि तपाईंले अन्य चयन गर्नु भयो भने कृपया स्रोत यहाँ उल्लेख गर्नुहोस्।
जलवायु परिवर्तनको प्रभाव र यसको असर कुन हो जस्तो लाग्छ ? के तपाईंले आफ्नो क्षेत्रमा कुनै अवलोकन गर्नु भएको छ ? तलका मध्येबाट तपाईलाई लागेको कुनै तीन साझा सवालहरु चयन गर्नुहोस्। *
Required
यदि तपाईंले अन्य चयन गर्नु भयो भने कृपया यहाँ उल्लेख गर्नुहोस्।
तपाईको विचारमा जलवायु परिवर्तनको कारण भविष्यमा देशमा कुनै ठुला संकट निम्तिने खतरा देख्नु हुन्छ ?   *
तपाईको समुदायमा जलवायु परिवर्तनको सवाल तथा यसको असरहरुलाई कसरी न्यूनीकरण गर्न सकिन्छ ? *
जलवायु परिवर्तनको सवाललाई सम्बोधन गर्न सबैभन्दा उपयुक्त उपकरण तथा विधि प्रकृया के हुन सक्छ ? तलका मध्येबाट तपाईलाई लागेको उपयुक्त चनय गर्नुहोस्। *
यदि तपाईंले अन्य चयन गर्नु भयो भने कृपया यहाँ उल्लेख गर्नुहोस्।
के तपाईंले सामाजिक सञ्जाल वा मिडियाहरु प्रयोग गर्नु हुन्छ ?   *
यदि तपाईंले सामाजिक सञ्जाल प्रयोग गर्नु हुन्छ भने तलका प्रश्नहरुको उत्तर दिनहोस्।
सामाजिक सञ्जाल तथा मिडियाहरु जलवायु परिवर्तनको सवाल र प्रभावहरुको जानकारी सिक्ने र सिकाईको उपयुक्त स्रोत हुन सक्छ ? *
यदि तपाईंले सामाजिक सञ्जाल प्रयोग गर्नु हुन्छ, भने जलवायु परिवर्तनको सन्दर्भमा जानकारी मूलक सन्देश प्रचारप्रसार गर्ने तलका मध्येबाट तपाईलाई भरोसा लाग्ने विश्वास योग्य कुनै तीन डिजिटल मिडिया स्रोतहरु चयन गर्नुहोस्। *
Required
सामाजिक सञ्जाल तथा मिडियाहरुले जलवायु परिवर्तनको सवालहरु बारेमा तपाइँको सोचमा परिवर्तन ल्याएको कुरामा सकरात्मक हुनु हुन्छ ? *
सीप र स्रोत
तपाईको समुदायमा जलवायु परिवर्तनको प्रभाव न्यूनीकरण गर्न तपाईंसँग कुनै दक्षता भएको महसुस गर्नुहुन्छ ? *
के तपाई जलवायु परिवर्तन सम्बन्धी विषयसँग आवद्ध भएर युवा वर्गहरुसँग पैरवी तथा सूचना संप्रेषण गर्न सक्नु हुन्छ ? *
तपाईँले समुदायको नेतृत्व वर्गहरुसँग जलवायु परिवर्तन सम्बन्धी कुनै फलदायी कार्य गर्नुभएको छ ? *
तपाईको अनुभवमा देशका नेताहरूले जलवायु परिवर्तनका सवालहरु एक्लै सम्बोधन गर्न सक्छन् ? *
तपाईको विचारमा युवा वर्गले कसरी प्रभावकारी रुपमा जलवायु परिवर्तन सम्बन्धी कार्य गर्न सक्दछन् ? *
कृपया तपाईलाई लागेको विचार व्यक्त गर्नुहोस्।
म, संयुक्त राष्ट्र संघले तय गरेको २०३० (UN 2030 Sustainable Development Goals) दिगो विकासको लक्ष्यहरुसँग परिचित छु । *
म, संयुक्त राष्ट्र संघले तय गरेको २०३० (UN 2030 Sustainable Development Goals) दिगो विकासको लक्ष्यहरुसँग परिचित छु, तर जलवायु कार्य कसरी प्रयोग गर्दछन ? *
जलवायु परिवर्तनको असरबारे म चिन्तित छु। *
मलाई लाग्छ कि, मेरो विचारले जलवायु परिवर्तन न्यूनीकरणमा प्रतिनिधित्व भूमिका गर्छ।   *
मेरो विचारमा युवा वर्गले जलवायु परिवर्तन न्यूनीकरणमा महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छन्।   *
म COP26 सँग परिचित छु। यसले जलवायु परिवर्तनका सवालहरुलाई समेट्ने छ।   *
मेरो देशले, केन्द्रिय सरकार तथा प्रदेश सरकार एवं स्थानीय निकायहरु जलवायु सम्बन्धी सवालहरुलाई गम्भीर मुद्दाका रुपमा आत्मसाथ गरेका छन्। *
मलाई लाग्छ कि, जलवायु परिवर्तन र यसको असरबारे सचेतना तथा ज्ञान अभिवृद्धि लगायत सहयोग गर्ने कार्य सार्वजनिक जिम्मेवारी हो।   *
मेरो समुदायमा हुने विकास तथा घटनाक्रमहरू सम्बन्धी जानकारीको पहूँच छ।   *
4. चुनौतीहरू र तत्पर्ता
के तपाईं कहिल्यै जलवायु परिवर्तन जागरूकता कुनै गतिविधिहरुमा सहभागी हुनु भएको छ ? *
के तपाईं कहिल्यै जलवायु परिवर्तन न्यूनीकरण कार्य सम्बन्धी कुनै गतिविधिहरुमा सहभागी हुनु भएको छ ? *
तपाईको विचारमा जलवायु कार्यमा युवा सहभागिता हुन सबैभन्दा बढी जिम्मेवार तथा चुनौतीहरू के हो जस्तो लाग्छ ? तल उल्लेखित कुनै तीनवटा चयन गर्नुहोस्। *
Required
के तपाईंसँग जलवायु परिवर्तनको प्रभावले पारेको असरको सामना गर्नु परेको अनुभव छ ? *
यदि छ भने, तलका मध्येबाट उपयुक्त चयन गर्नुहोस्।जुन घटना कुराबाट तपाई प्रभावित हुनु भयो।  
Clear selection
यदि तपाईंले अन्य चयन गर्नु भयो भने कृपया यहाँ उल्लेख गर्नुहोस्।
कृपया तपाईलाई लागेको विचार व्यक्त गर्नुहोस्।
मैले स्थानीयस्तरमा जलवायुको खतराबारे पर्याप्तमात्रामा सिकेको छु।   *
म सामुदायिक विकास गतिविधिहरूमा संलग्न छु (उदाहरण वातावरणीय सफाई, सडक योजना, व्यवसाय विकास, आदि)। *
मेरो समुदाय, साथीभाइ तथा परिवारमा संरक्षणको लागि मैले व्यावहारिक कदम चालेको छु।   *
मैले कुशलतापूर्वक डिजिटल प्रविधिको माध्यामबाट जलवायु परिवर्तनका कारण निम्तिने खतरा र यसले पार्ने प्रभावलाई साथीभाइहरुमा सचेतना जगाउन र जागरुक गराउन सक्छु। *
यदि मैले जलवायु परिवर्तन उपयुक्त ज्ञान तथा सीप हासिल गर्न पाएँ भने म एक सामाजिक सचेतना तथा जागरूकता एजेन्टको रुपमा म एक भूमिका निर्वाह गर्न सक्छु। *
तपाई तल मध्येका कुनै सामाजिक सञ्जाल तथा डिजिटल मिडिया प्लेटफर्म मार्फत सहभागी भई साक्षात्कार गर्न चाहानुहुन्छ भने, तपाईले प्रयोग गर्ने तथा बढी सहभागिता हुने सामाजिक सञ्जाललाई चयन गर्नुहोस्।
Clear selection
यस सर्वेक्षणमा यहाँको सक्रिय सहभागिता र महत्वपूर्ण विचारको लागि धेरै धन्यवाद !!! माथि उल्लिखित प्रश्नहरुको उत्तर दिने क्रममा यहाँलाई लागेको सर्वेसँग सम्बन्धी थप सल्लाह तथा सुझाव समेत दिन सक्नु हुनेछ। *
Submit
Clear form
Never submit passwords through Google Forms.
This content is neither created nor endorsed by Google. Report Abuse - Terms of Service - Privacy Policy