मिति २०७८।६।३१ गते देखि परेको अविरल वर्षाका कारणले घोडाघोडी नगरपालिका अन्तर्गत भएको क्षति विवरण फारम
यो फारम भर्न छोटो समय लाग्दछ, कृपया थोरै समय दिएर एउटा जिम्मेवार नागरिकको भूमिका निभाई दिनुहुन हार्दिक अनुरोध छ | मिति २०७८।६।३१ गते देखि परेको अविरल वर्षाका कारणले घोडाघोडी नगरपालिकामा भएको क्षतिको यथार्थ विवरण संकलन कार्यका लागि तपाईंको सहभागिताको लागि यो सर्वेक्षण तयार गरिएको हो।  तपाइँको टोल/बस्तिमा भएको क्षतिको विवरण तहाँले भरि सहयोग गरिदिनहुन अनुरोध छ। यस सर्वेक्षणबाट प्राप्त परिणामले संघ, प्रदेश तथा घोडाघोडी नगरपालिकाको विपद व्यवस्थापन गर्ने प्रक्रियामा वार्ड समिति / नगरपालिकालाई सहयोग पुग्ने छ तर क्षतिसंग सम्बन्धित निर्णय भने सम्बन्धित वार्ड समिति / नगरपालिकाले  गरे अनुसार नै हुनेछ। यी सर्वेक्षणहरूमा संकलन गरिएको जानकारी कुनै पनि अन्य उद्देश्यहरूको लागि प्रयोग गरिने छैन।

नोटः सर्वेक्षण फाराममा सहभागीहरूले क्षतीको विस्तृत विवरण, क्षती अनुसारको अनुमानित रकम राखि पेश गर्नुहोला । तपाईंको वडामा बस्ने छिमेकीहरू र साथीहरूलाई पनि सर्वेक्षणमा भाग लिनको लागि  जानकारी दिनुहोस ताकि उनीहरू पनि क्षतीको विवरण पेश गर्ने मौका प्राप्त गर्न सकून्!
Sign in to Google to save your progress. Learn more
Next
Clear form
Never submit passwords through Google Forms.
This content is neither created nor endorsed by Google. Report Abuse - Terms of Service - Privacy Policy