TSC-ICT Mock Test Set - 3
(MCQs related to Computer Fundamental)
Sign in to Google to save your progress. Learn more
Email *
Your Full Name : *
1. तलका मध्ये कुन चाँहि एसिन्क्रोनस सिकाइ हो? *
2. कम्प्युटरले विभिन्न कार्यहरु एकै चोटी सम्पादन गर्दा जनाउने विशेषतालाई के भनिन्छ? *
3. कम्प्युटरका आधुनिक पिता भनेर कसलाई चिनिन्छ? *
4. कम्प्युटरको इतिहासमा तलकामध्ये कसलाई पहिलो प्रोग्रामरको रुपमा चिनिन्छ? *
5. तल दिएका मध्ये कुन कम्प्युटरको विशेषता होइन? *
6. कम्प्युटर हार्डवेयरलाई चलाउनका लागि बनाईएको सफ्टवेयर कस्तो खालको सफ्टवेयर हो? *
7. तलका मध्ये कुन चाँहि आउटपुट डिभाइस हो? *
8. नेपालमा पहिलो पटक प्रयोग गरिएको IBM 1401 वि.सं. कति सालमा ल्याईएको थियो? *
9. Ms. Word कस्तो खालको सफ्टवेयर हो? *
10. तलका मध्ये कुन चाँहि कस्टमाइज सफ्टवेयर (Customized/Tailored Software) हो? *
11. दोस्रो पुस्ताको कम्प्युटरममा Main Electronic Component का रुपमा तलका मध्ये कुनको प्रयोग भएको थियो? *
12.  कम्प्युटरको मुटु भनेर के लाई भनिन्छ? *
13. हिसाब गर्ने काम सि.पि.यू. (CPU) को कुन भागले गर्दछ? *
14. What is the full form of ENIAC? *
15.Primarily मेमोरी अन्तर्गत के के पर्छन? *
16. कम्प्युटरले कुन आधारमा डाटा प्रशोधन गर्छ? *
17. कुनै ठोस आधार नभएको तथ्य (RAW Fact) लाई के भनिन्छ? *
18. Processed data is called? *
19. तलका मध्ये कुन चाँही कम्प्युटरको विशेषता होइन? *
20. कुनै पनि वस्तुको तापक्रम, चाप, करेन्ट आदी मापन गर्ने कम्प्युटर कस्तो कम्पुटर हो? *
21. अङ्क, अक्षर, लेखाई र पढाईसँग सम्बन्धित कम्प्युटर कुन हो? *
22. कम्प्युटरले सिर्जना गरेको उत्पादन (Output) निकाल्ने माध्यम कुन हो? *
23. VDU stands for? *
24. MICR stands for? *
25. विश्वमा बढी प्रचलमा रहेको कम्प्युटर अपरेटिङ सिस्टम कुन हो? *
Submit
Clear form
Never submit passwords through Google Forms.
This content is neither created nor endorsed by Google. Report Abuse - Terms of Service - Privacy Policy