पाहुनाघर दर्ता फर्म

पाहुनाघरले ग्रामिण क्षेत्रको कुना कुनामा रहेका प्राकृतिक, सांस्कृतिक र धार्मिक स्थानहरुलाई जोडने एउटा खुल्ला डिजिटल संजाल हो | पाहुनाघर मार्फत देशको कुनैपनि गाँउमा गएर घुम्न, खान र बस्न सकिन्छ साथै गाउँले जीवनको दिनचर्या त्यहाँको रहनसहन बारे अनुभव गर्न सकिन्छ ।

कृपया फर्म भर्दा आफ्नो नागरिकता, पासपोर्ट वा अन्य कुनै सरकारी निकायले जारि गरेको फोटो भएको परिचय पत्र पनि अपलोड गर्नुहोला । घर सम्बन्धि जानकारीको लागि ८ देखि १० वटा फोटो समेत अपलोड गर्नुपर्ने हुन्छ । आफ्नो मोबाइल फोनबाट खिचेर अपलोड वा कुनै फोटोग्राफरको मद्धत लिई घर देखिने, नजिकको दृश्य देखिने र दुवै हात जोडेर नमस्ते गरेको फोटो समेत अपलोड गर्नुहोला ।

पाहुनाघर किन संचलन  गर्ने ?

संस्कृति महत्व  झल्काउनकोलागि
पर्यटन मैत्री ठाउँ बनाउनको लागि
देशमा रहेका पर्यटकिय ठाउँ अवलोकन गर्नको लागि
घरबाट उद्यमी बन्न
भएकै साधन र स्रोतबाट आम्दानी सजिलो हुने भएकाले
रोजगारीको अवसर सिर्जना हुने भएकाले
घरको जस्तै फिलिङस

पाहुनाघरमा किन बस्न जाने ?

संस्कृति महत्व  झल्काउनकोलागि
स्वच्छ तथा ताजा खानेकुरा
रहन सहनसँग वास्तविकता परिचित हुन्
मौलिकता हेर्न अवसर
देशमा रहेका पर्यटकिय ठाउँ अवलोकन गर्नको लागि
रिफेसमेंट हुनका लागि
पुरानो संस्कार हेर्ने
घरको जस्तै फिलिङस
आफ्नो पनको आभाष
गाउँ घरबाटै केहि सिकाउने  
थोरै वजेटमा घुमिने




Sign in to Google to save your progress. Learn more
पाहुनाघर दर्ता फर्म
पुरा नाम थर *
जन्म मिति
MM
/
DD
/
YYYY
रक्त समूह
बैवाहिक स्थिति
बिबाहित भए माइति वा ससुरालीको थर
सम्पर्क लेन्डलाइन नम्बर
सम्पर्क मोबाइल नम्बर *
धर्म
भाषा
Next
Clear form
Never submit passwords through Google Forms.
This form was created inside of Pracas Infosys. Report Abuse