Healing Together Nepal: Application for Trauma Healing Workshop
विद्यालय/संघ-संस्था/ समुदायहरु/ अन्य कुनै निकाय हरुलाई यो फारम भोर्न को लागि अनुरोध गरिन्छ। ( यो फारम शिक्षक/अभियान्ताहरुको लागि हो। एक व्यक्त्ति तथा स्नातक भन्दा तलको विद्यार्थीको लागि होइन। )
Sign in to Google to save your progress. Learn more
तपाईले केको/कस्को लागि फारम भर्दै हुनुहुन्छ ? *
स्कूल  / संघ-संस्था वा समुदायको नाम ? *
वेबसाइट (यदि छ भने )
सम्पर्क व्यक्तिको नाम र पद *
ईमेल *
फोन नंबर (यदि नेपाल बाहिर हो भने उक्त्त देशको कोड ) *
स्कूल  / संघ-संस्था वा समुदायको ठेगाना *
तपाइले कसरी कार्यशाला लिन चाहनुहुन्छ ? *
कस्तो खालको कार्यशालाको प्याकेज खोज्नु भएको हो ?
Clear selection
यो तालिममा तपाइले कुनै विषयमा अलिकति बढी वा विशेष रुपमा केन्द्रित होस् भन्ने चाहानुहुन्छ ?
तपाईले आफ्नो स्कूल  / संघ-संस्था वा समुदायमा किन Trauma Healing शिक्षाको महसुस किन गर्नु भयो ? कस्ता लक्षण, संकेत तथा व्यवहार तपाइले आफ्नो समुदायमा देख्नु भयो ? हाम्रो कार्यशालाले तपाइको समुदायलाई कसरी सहयोग पुर्याउन सक्ला ? *
कार्यशालामा भागलिने मानिसहरू को हुनुहुन्छ ? समुदायमा उहांहरूको भूमिका के छ ? *
नोट : हाम्रो प्रत्यक्ष कार्यशालामा सहभागीहरूको लागी पर्याप्त समय सम्म समूहमा कुराहरु सेयर गर्न  दिनको  लागि सहभागीको संख्या बढीमा  ३५ जना गरिएको छ।  
के तपाइको समूदायले कार्यशाको खर्चमा योगदान गर्न सक्नुहुन्छ /चाहानुहुन्छ ? (कुनै उपयुक्त्त छान्नुहोस् ) *
Required
के तपाई कार्यशाला लिइसके पछि आफ्नो स्रोत र साधनले समुदायमा निको बनाउने कार्यक्रमहरू संचालन गर्ने इच्छा  राख्नुहुन्छ ? व्याख्या गर्नुहोस। *
अनुमानित प्रभाव : कति जना समुदायका सदस्यहरू/ बाँचेका व्यक्त्तिहरु (पिडित) हाम्रो Trauma Healing कार्यशालाको सहभागीहरुको सहयोगबाट लाभान्वित हुनुसक्नुहोला  ? *
कृपया व्याख्या गर्नुहोस
तपाईले Healing Together Nepal को बारेमा कसरि वा को बाट सुन्नु भयो। *
कृपया अरु कुनै थप जानकारी वा टिप्पणी छ भने लेख्नुहोस्
Submit
Clear form
Never submit passwords through Google Forms.
This form was created inside of Healing Together. Report Abuse