नेपाल उद्योग परिसंघ
श्रीमान् सदस्यज्यूहरू,
नेपाल उद्योग परिसंघ

महोदय,
उपरोक्त सम्बन्धमा नेपाल सरकारले चालू आर्थिक वर्ष २०८०/८१ का लागि वजेटका साथै आर्थिक ऐन तर्जुमा गरि लागू गरिसकेको यहाँहरूलाई अवगतै छ । यस चालू आर्थिक वर्षको वजेटले नयाँ व्यवस्था गरेका कतिपय प्रावधान लगायत करका नयाँ दरहरूले यहाँको उद्योगलाई के कस्ता सकारात्मक वा नकारात्मक असरहरु पुर्‍याएका छन् ? आगामी दिनहरूमा यस्ता प्रावधानहरूले पुर्‍याएका नकारात्मक असरहरूलाई कम गर्न के कस्ता प्रवधानहरू गरिनु आवश्यक छ, सो सम्बन्धमा परिसंघले सुझाव संकलन गर्न लागेको व्यहोरा जानकारी गराउन चाहन्छौ । यहाँहरूबाट प्राप्त सुझावहरूका आधारमा परिसंघले आगामि आर्थिक वर्ष २०८१/८२ को वजेटका लागि सूझाव तयार गर्ने छ । यसरी प्राप्त भएका सुझावहरूलाई परिसंघले विभिन्न स्थानहरूमा उठान गर्ने गरि तयारी गरिरहेको छ । परिसंघको यस प्रयासलाई यहाँहरूबाट सकारात्मक रुपमा लिइ सदाझै सहयोग प्राप्त हुनेमा विश्वस्त छौ ।
यहाँहरूबाट निम्नानुसारका सुझावहरूको अपेक्षा लिएका छौ ।
सहयोगका लागि हार्दिक आभार सहित,

भवदिय
नेपाल उद्योग परिसंघ
१- यहाँको उद्योगको नाम *
२- परिसंघले उठाउनु पर्ने नीतिगत सुझावहरूः
(बुँदागत रुपमा उल्लेख गर्नु होस ।)
Next
Clear form
Never submit passwords through Google Forms.
This form was created inside of Confederation of Nepalese Industries. Report Abuse