युवाको सहर
सहर अभियन्ताका लागि
खुला आह्वान

* सहभागीको उमेर कम्तिमा १८ बर्ष माथि ।
* गाँउपालिकाको हरेक वडा स्तरबाट दुई अभियन्ता (महिला र पुरुष) हुनेछन् जसको प्रमुख जिम्मेवारी यस अभियानलाई सहजीकरण गर्नु हुनेछ ।
* फारम भर्ने अन्तिम मिति: २०७६ माघ २४ सम्म  


हामीले कल्पना गरे जस्तो सहर तब बन्न सक्छ जब हामी सहर बनाउने कार्यमा सहर अभियन्ताको रुपमा खडा हुनेछौं । यो सहर अभियन्ता भएर युवामैत्री विकासको रणनीति निर्माणमा सहजीकरण गर्ने एक महत्वपुर्ण अवसर हो । यो एउटा अभियान हो । हाम्रो सहर बस्न लायक कसरी बनाउने ? के सुविधा भएमा युवा सहरमा बस्न रुचाउँछन् ? सहरमा केके गर्न सकिन्छ ? आगामी दिनमा हाम्रो सहरमा के कस्ता उद्यम, रोजगारी सिर्जना वा विकास गर्न सकिन्छ ? यस्तै उपायको खोजी हो, हाम्रो अभियान । हाम्रा योजना र अभियानले गाउँपालिकाको योजना निर्माण र बजेट प्रक्रियामा सहयोग पुर्याउने छ । भौगोलिक वस्तुस्थिति, नागरिकको चाहना र भावी अपेक्षालाई प्राविधिक अध्ययन र परीक्षणपछि तयार पारिएका सहर सपनाले गाउँपालिकाको विकास योजनालाई सहयोग पुग्ने अपेक्षा लिएका छौ ।


अभियानका उदेश्यहरु:  

*  सूचना प्रविधिको प्रयोग गर्दै युवा शक्तिलाई आफ्नो सहरको विकासको लागि उन्मुख गराउने र युवामैत्री विकासको रणनीति निर्माणमा       सहजीकरण
* वडास्तरको अध्ययन, तथ्यांक संकलन, कथा संकलन, नक्शांकन द्वारा वडास्तरको सूचना पहुँचमा जोड दिने,
* स्थानीय स्रोतको पहिचान र प्रयोग गर्न सहजीकरण गर्ने  ।

स्टोरी साइकलले अमेरिकी सरकारको सहयोगमा बगनासकाली गाँउपालिका, पाल्पा र ऋषिङ गाँउपालिका, तनहुँमा युवामैत्री विकासको रणनीति निर्माणमा सहजीकरण गर्ने कार्यको थालनी गरेको छ ।


नोट:  फारम भर्दा कुनै एक गाँउपालिकाको वडा छान्नुहोस् ।


Sign in to Google to save your progress. Learn more
तपाईंको नाम लेख्नुहोस । *
कार्यक्षेत्र : ऋषिङ गाँउपालिका, तनहुँ *
कार्यक्षेत्र : बगनासकाली गाँउपालिका, पाल्पा *
तपाईंको मोबाइल नंम्बर लेख्नुहोस । *
तपाईंको ईमेल ठेगाना लेख्नुहोस् । *
तपाईंको पेशा *
तपाईंसँग स्मार्टफोन छ कि छैन? *
तपाईंमा इन्टरनेटको प्रयोग र पहुँच कस्तो छ?
Clear selection
यस अभियानमा आबद्ध भएर के अपेक्षा गर्नुभएको छ ? *
तपाईंको उमेर कति हो? *
Submit
Clear form
Never submit passwords through Google Forms.
This content is neither created nor endorsed by Google. Report Abuse - Terms of Service - Privacy Policy