TSC-ICT Mock Test (IEMIS and PMT Related)
Sign in to Google to save your progress. Learn more
Email *
Your Full Name : *
1. IEMIS को पुरा रुप के हो? *
2 points
2. एकिकृत विद्यालय सूचना व्यवस्थापन प्रणाली (IEMIS) लाई विद्यालयमा प्रयोग गर्नका लागि शिक्षा विभागले कहिले निर्णय गरेको थियो? *
2 points
3. IEMIS upload गर्नका लागि तलका मध्ये कुन लिङ्कमा जानुपर्ने हुन्छ? *
2 points
4. तलका मध्ये कुन लिङ्कबाट इमिस खोल्न सकिन्छ? *
2 points
5. IEMIS चलाउनका लागि कम्प्युटरको date format तलका मध्ये कुन सेटअप गर्नुपर्छ/बनाउनुपर्छ? *
2 points
6. इमिस (IEMIS) कुन आधारमा बनाईएको सफ्टवेयर हो? *
2 points
7. IEMIS Version 5.1 मा कतिवटा मोडयुल (Buttons) रहेका छन्? *
2 points
8. IEMIS version 5.1 मा थपिएको नयाँ Module कुन हो? *
2 points
9. तलका मध्ये कुन चाँही इमिस मोडयुल अन्तर्गत पर्दैन? *
2 points
10. तलका मध्ये कुन चाँही इमिस मोड्युल अन्तर्गत पर्छ? *
2 points
11. IEMIS Version 5.1 मा थपिएको EIE को पूरा रुप के हो? *
2 points
12.  IEMIS Module 5.1 भन्दा अगाडीका IEMIS मा कतिवटा मोड्युल रहेका छन्? *
2 points
13. IEMIS का विशेषता के के हुन्? *
2 points
14.  IEMIS मा Covid-19 का सम्पूर्ण सूचना सङ्कलन गरी राख्‍न कुन module प्रयोग गरिन्छ? *
2 points
15. IEMIS मा कति चाेटी सूचना सङ्कलन गरी भर्नु पर्छ? *
2 points
16. शिक्षा तथा मानव स्रोत विकास केन्द्र तथा विद्यार्थी वित्तीय सहयोग कोष विकास समितिले विद्यार्थीको आवश्यकता पहिचान गरी विपन्न लक्षित छात्रवृत्ति दिने व्यवस्था गरे बमोजिम उक्त छात्रवृत्ति वितरणका लागि भरिने फारमलाई के भनिन्छ? *
2 points
17. IEMIS मा रहेको Teacher मोड्युल अन्तर्गत तलका कुन कुन भागहरु पर्दछन्? *
2 points
18. Student Tracking System (Student Button) अन्तर्गत तलका मध्ये कुन पर्दैन्? *
2 points
19. PMT को पुरा रुप के हो? *
2 points
20. PMT फारम कति कक्षाका विद्यार्थीका लागि भर्नु/भराउनु पर्छ? *
2 points
21. विद्यालयमा प्रयोग गरिने  सफ्टवेयर मध्ये तलका मध्ये कुन होइन? *
2 points
22. नेपालमा Student Tracking Software भनेर कुन Software लाई चिनिन्छ? *
2 points
23. हाल प्रयोगमा आएको IEMIS ..... मा आधारित Excel base सफ्टवेयर हो? *
2 points
24. PMT Template डाउनलोड गर्नका लागि कुन लिङ्कमा जानुपर्ने हुन्छ? *
2 points
25. 'IEMIS मा विद्यालयले भरेको विद्यार्थीका विवरण मात्रै PMT Template मा नाम देखिनेछ' यो भनाई सही हो या गलत? *
2 points
Submit
Clear form
Never submit passwords through Google Forms.
This content is neither created nor endorsed by Google. Report Abuse - Terms of Service - Privacy Policy