दिगो विकास लक्ष्य राष्ट्रिय सञ्जाल नेपाल                             SDGs National Network Nepal
सहश्राब्दी विकास लक्ष्य समापन पश्चात सन् २०१६ देखि दिगो विकास एजेण्डा २०३० प्रारम्भ भएको छ । यस एजेण्डा अन्तरगतका दिगो विकास लक्ष्यहरु हासिल गर्नको लागि राज्य, नागरिक समाज, निजी क्षेत्र लगायत सबै पक्षहरु लागिरहेको सन्दर्भमा नागरिक समाज, समुह, संघ संस्था, अध्ययता तथा अभियन्ताहरुको भूमिकालाई अझ प्रभावकारी र संगठित बनाउनको लागि दिगो विकास लक्ष्य राष्ट्रिय संजाल नेपाल गठन भै विभिन्न गतिविधि गदै आएको छ । नागरिक समाजका मुख्य लक्षित समुहहरुको भूमिका प्रबर्धन गर्दै दिगो विकास लक्ष्य हासिल गर्ने कार्यमा योगदान पु¥याउने यस संजालको मुख्य उद्देश्य हुनेछ । दिगो विकास लक्ष्य २०३० संजालको मुख्य बिषयगत कार्यक्षेत्र रहेको छ ।
संजालको कामलाई थप ब्यवस्थित र बिस्तार गर्नको लागि संजालको कार्यसंचालन निर्देशिका २०७६ बमोजिम यस संजालमा आबद्ध हुन यो फारम तयार गरिएको छ । इच्छुक संघ संस्था तथा ब्यक्तिहरुले निम्न फारमलाई पूर्ण रुपमा भरी आवद्धताको लागि अनुरोध गर्न सकिने ब्यहोरा जानकारी गराउँछौं ।

थप जानकारी र सहयोगको लागि संजालको सचिवालयमा ९८४११००४३२ र sdgsnetworknepal@gmail.com सम्पर्क गर्न सक्नु हुनेछ ।


Sign in to Google to save your progress. Learn more
Affiliation Form (आबद्धता फारम)
Please fill up all information in English (कृपया सबै बिवरणहरु अंग्रेजीमा भरिदिनु होला)
Name of Organization (if your organization is affiliating)/Individual (if you are affiliating personally) in English (संस्था वा ब्यक्तिको नाम अंग्रेजीमा) *
Acronym of Organization if applicable (संस्थाको संक्षिप्त नाम अंग्रेजीमा)
Name of Organization/Individual in Nepali (संस्थाको नाम नेपालीमा)
Address (ठेगाना)
District (जिल्ला) *
Municipality/Rural Municipality (नगरपालिका/गाउँपालिका) *
Ward No. (वडा नम्बर)
Email of Organization/Individual (ब्यक्ति वा संस्थाको इमेल ठेगाना) *
Website or Facebook Page if applicable (संस्थाको वेवसाइट)
Name of chairperson (संस्थाको अध्यक्षको नाम) *
Contact Person of Organization (संस्थाको सम्पर्क ब्यक्ति)
Name (नाम) *
Position / Role (पद) *
Personal Email (इमेल) *
Personal Mobile Number (मोबाइल नम्बर) *
Constituency interested to work, possible to tick multiple options (काम गर्न इच्छाइएको लक्षित समुह, एक भन्दा बढी छनौट गर्न सकिने छ) *
Required
Theme/Goal interested to work, possible to tick multiple options (काम गर्न इच्छाइएको दिगो विकास लक्ष्य, एक भन्दा बढी छनौट गर्न सकिने छ) *
Required
Cross-Cutting Thematic Group interested to work, possible to tick multiple options (काम गर्न इच्छाइएको साझा बिषयहरु, एक भन्दा बढी छनौट गर्न सकिने छ) *
Required
Submit
Clear form
Never submit passwords through Google Forms.
This content is neither created nor endorsed by Google. Report Abuse - Terms of Service - Privacy Policy