आ.व. ०८०/०८१ को नीति तथा कार्यक्रम र बजेट सम्बन्धमा राय सुझाव संकलन
गुल्मीदरबार गाउँपालिकाको आ.व. ०८०/०८१ को वार्षिक बजेट तथा कार्यक्रमको सुझाव संकलन
Email *
१. आर्थिक विकास  अन्तर्गत कृषि र पशुपालनका क्षेत्रमा गर्नु पर्ने कार्यक्रम
२. आर्थिक विकास अन्तर्गत उद्योग तथा वाणिज्य सम्बन्धीका क्षेत्रमा समावेश गर्नुपर्ने कार्यक्रमहरु
३. आर्थिक विकास अन्तर्गत पर्यटनको क्षेत्रमा समावेश गर्नुपर्ने कार्यक्रमहरु
४. वन तथा भू-संरक्षण सम्बन्धमा समावेश गर्नुपर्ने कार्यक्रमहरु
५. फोहर मैला तथा ढल व्यवस्थापन सम्बन्धमा समावेश गर्नुपर्ने कार्यक्रमहरु
६. विपद् व्यवस्थापन (प्राकृतिक तथा गैर प्राकृतिक) सम्बन्धीका विभिन्न विषयहरुमा समावेश गर्नुपर्ने कार्यक्रमहरु
७. प्रकोप नियन्त्रण सम्बन्धी आवश्यक कार्यक्रमहरु
८. गाउँपालिकाको समग्र शिक्षा क्षेत्रमा सुधार गर्न आवश्यक पर्ने कार्यक्रमहरु
९. गाउँपालिकाको स्वास्थ्य सम्बन्धी समाावेश गर्नुपर्ने विभिन्न  कार्यक्रमहरु
१०. गाउँपालिकाको खानेपानी तथा सरसफाईको क्षेत्रमा गर्नुपर्ने विभिन्न कार्यक्रमहरु
११. गुल्मीदरबार गाउँपालिकाको विद्यमान ‌कला संस्कृति प्रवर्द्धन सम्बन्धी कार्यक्रमहरु
१२. गाउँपालिकाको समग्र खेलकुद विकासलाई अगाडि बढाउनको लागि आवश्यक पर्ने कार्यक्रमहरु
१३. गाउँपालिकाको लैङ्गिक समानता र समावेशीकरण सम्बन्धी नीतिलाई कार्यान्वयन गर्न आवश्यक पर्ने कार्यक्रमहरु
१४. पूर्वाधार विकास अन्तर्गत स्थानीय सडक पुल तथा झोलुङ्गेपुल निर्माण, स्तरोन्नती सम्बन्धीका आवश्यक कार्यक्रमहरु
१५. गाउँपालिकालाई कृषिमा आत्मनिर्भर गराउनको लागि कृषि सम्बन्धी विभिन्न कार्यक्रमहरु
१६.  कृषिक्षेत्रलाई अगाडि बढाउनको लागि आवश्यक पर्ने सिंचाई सम्बन्धीका कार्यक्रमहरु
१७. गाउँपालिकाको भवन तथा शहरीविकास सम्बन्धीको क्षेत्रमा आवश्यक पर्ने कार्यक्रम
१८. गाउँपालिकामा उर्जा (वैकल्पिक उर्जा समेत), लघु तथा साना जलविद्युत सम्बन्धीका कार्यक्रमहरु
१९. गाउँपालिकाको सूचना तथा संचारको क्षेत्रमा समावेश गर्नुपर्ने कार्यक्रमहरु
२०. गाउँपालिकाको सार्वजनिक सेवा प्रवाहलाई अझै प्रभावकारी बनाउन आवश्यक पर्ने कार्यक्रमहरु
२१. गाउँपालिकाले सूचना प्रविधिको क्षेत्रमा गर्नुपर्ने विभिन्न कार्यक्रमहरु ।
२२. गाउँपालिकाको समग्र विकासको लागि स्थानीय तथ्याङ्कन संकलन र अभिलेख व्यवस्थापन सम्बन्धमा गर्नुपर्ने विभिन्न कार्यक्रमहरु
२३. गाउँपालिकाको समग्र सुशासन प्रवर्द्धन सम्बन्धमा गर्नुपर्ने कार्यक्रमहरु
२४. गाउँपालिकामा रोजगार सिर्जना सम्बन्धमा आवश्यक कार्यक्रमहरु
२५. कृषि उपज संकलन तथा बजारीकरण सम्बन्धीका कार्यक्रमहरु
२६. तपाईलाई लागेको अन्य विभिन्न क्षेत्रसँग सम्बन्धीत कार्यक्रमहरु
 राय सुझाव उपलब्ध गराउनेको नाम थर,  ठेगाना र सम्पर्क विवरण *
हार्दिक धन्यवाद
गुल्मीदरबार गाउँपालिकाको आगामी आर्थिक वर्ष ०८०/०८१ को नीति तथा कार्यक्रम निर्माणमा यहाँको महत्वपूर्ण राय सुझाव उपलब्ध गराउनु भएकोमा हार्दिक धन्यवाद ज्ञापन गर्दछौं ।  - गुल्मीदरबार गाउँपालिका परिवार (सम्पर्कको लागि 9857018234 अध्यक्ष, 9857074411 उपाध्यक्ष, 9857067912 प्रमुख प्रशासकीय अधिकृत) सुुझाव सम्बन्धी अन्य विवरण E-mail, पालिकाको फेसबुक पेजमा समेत पठाउन सक्नुहुन्छ । E-mail : ito.gulmidarbarruralmun@gmail.com, info@gulmidarbarmun.gov.np फेसबुक "गुल्मीदरबार गाउँपालिका" र फेसबुकपेज (facebook.com/gulmidarbarrm)
A copy of your responses will be emailed to .
Submit
Clear form
Never submit passwords through Google Forms.
This content is neither created nor endorsed by Google. Report Abuse - Terms of Service - Privacy Policy