नीति तथा कार्यक्रम र बजेटको लागि सुझाव  संकलन

नमस्कार,

जनकपुरधाम उप महानगरपालिकाले आ. व. ०८०/०८१ को नीति तथा कार्यक्रमलाई नागरिक अपेक्षामा आधारित बनाउने प्रयास थालेको छ । यसका लागि कुन कुन क्षेत्रमा कस्ता नीति बनाउनु पर्ला?

यहाँ दिइएका शीर्षकमा यहाँहरूले परिकल्पना गर्नुभएका न्यूनतम उपाय तथा योजनाहरूको विवरण २०८० जेठ २० गते भित्र यस प्रणाली वा इमेल cao@janakpurdham.gov.np,  mayor@janakpurdham.gov.np  वा नगर कार्यपालिकाको कार्यालयमा आएर उपलब्ध गराइदिनुहुन इच्छुक सबैमा अनुरोध छ । 

Sign in to Google to save your progress. Learn more
पुरा नाम
सम्पर्क नम्बर

*
आफ्नो सुझाव दिनुहोस
Clear selection
पूर्वाधार (सडक/ढल, भवन लगायत पूर्वाधार) मर्मत, सम्भार तथा निर्माणका लागि सुझाव दिनुहोस्
सामाजिक सुरक्षा, बालबालिका, ज्येष्ठ नागरिक, महिला, अपाङ्गता भएका व्यक्तिहरुका लागि  सुझाव दिनुहोस
आन्तरिक राजस्व दर र दायराका लागि आफ्नो सुझाव दिनुहोस्
कला, साहित्य, संगीत, संस्कृतिक, पर्यटन, पूर्वाधार र प्रवर्धनका लागि  सुझाव दिनुहोस्
शैक्षिक क्रियाकलाप र शैक्षिक गुणस्तर वृद्धिका लागि आफ्नो सुझाव दिनुहोस् 

स्वास्थ्य क्षेत्र र आधारभूत स्वास्थ्य सेवाका लागि आफ्नो सुझाव दिनुहोस् 
कृषि, पशुपंछी, उद्यमशिलता, युवा तथा रोजगारका लागि आफ्नो सुझाव दिनुहोस् 
कानून, न्यायिक प्रणाली, न्याय प्रशासन, मेलमिलाप, इजलास (प्रमूख-उपप्रमूख न्यायिक) का लागि सुझाव दिनुहोस्
असल शासन र कुशल प्रशासन : सुशासनको लागि आफ्नो सुझाव दिनुहोस्
अन्यका लागि आफ्नो सुझाव दिनुहोस्
Submit
Clear form
Never submit passwords through Google Forms.
This content is neither created nor endorsed by Google. Report Abuse - Terms of Service - Privacy Policy