एकाइ १. शिक्षाको परिचय
नमस्कार मित्रहरु,

परीक्षा लिंक: https://forms.gle/cgWyVsJmfMvaVnUw9
नतिजा प्रकाशन: प्रत्येक शनिबार

लोकसेवा तथा शिकक सेवा आयोग सम्बधी महत्त्वपूर्ण जानकारीहरु, सूचना, सेमिनार पपेर, थेसिस र रिसार्चका सन्दर्भ सामाग्रीहरु. वेभ लिंकहरु, जोर्नल, आर्टिकलहरु आदिको जानकारी दिने एक आधिकारिक युटुब च्यानल अहिले नै जोडीनुहोला, धन्यवाद!
Visit Now: https://www.youtube.com/c/TrendingGeneralKnowledge
Sign in to Google to save your progress. Learn more
Email *
Your Full Name: *
१. “Educatum” को अर्थ के हो? *
2 points
२. कुन धर्म शास्त्रमा  विद्या/शिक्षा नै मानवको तेस्रो आँखाको रुपमा मानिन्छ? *
2 points
३. प्रचलित शैक्षिक प्रक्रियाका आधारमा शिक्षाको प्रकार कुनचाहिँ हो? *
2 points
४. शिक्षाको प्रकृति (Nature of Education) के लाई मानिन्छ? *
2 points
५. “शिक्षा त्रिमुखी प्रक्रिया हो” भन्ने भनाइ शिक्षाको कुन अर्थ भित्र पर्दछ? *
2 points
६. “शिक्षा त्रिमुखी प्रक्रिया हो” भन्ने भनाइ कसको हो? *
2 points
७. शिक्षाको एकमुखी प्रक्रियामा शिक्षक वा बालक केन्द्रित हुन्छ भने दुईमुखी प्रक्रियामा के-के कुरा केन्द्रित हुन्छन्?   *
2 points
८. “शिक्षा दुईमुखी प्रक्रिया (Bipolar Process) हो ।” भन्ने भनाइ कसको हो? *
2 points
९. “स्वस्थ शरीरमा स्वस्थ मस्तिष्क निर्माण गर्नु नै शिक्षा हो” भन्ने भनाइ कसको हो?   *
2 points
१०. “प्राविधिक जनशक्ति उद्पादन गर्न दिइने शिक्षा कस्तो खालको हो?   *
2 points
११. कुन शिक्षालाई आधारभूत वा उदार शिक्षा पनि भनिछ?   *
2 points
१२. “औपचारिक  शिक्षाको विपरित शिक्षा कुन हो?   *
2 points
१३. शिक्षा अरु केहि होइन बानीहरुको निर्माण मात्र हो भन्ने रुसोको भनाइले शिक्षाको कुन अर्थलाई समेट्छ?   *
2 points
१४. “शिक्षा प्राप्त गरेको मानिस सभ्य र नगरेको मान्छे पशुसरह हुन्छ।” भनाइले शिक्षाको कुन अर्थलाई समेट्छ?   *
2 points
१५. सबै तह, वर्ग, पेसा र उमेरका मानिसलाई प्रदान गरिने कम खर्चिलो र सदावहार शिक्षा कुन हो?   *
2 points
१६. पूर्व योजना, पास फेल, निश्चित समय र पाठ्यक्रममा आधारित शिक्षा कुन हो?   *
2 points
१७. शिक्षकको अनुपस्थितिमा समेत शिक्षण सिकाइ हुने शिक्षा कुन हो?   *
2 points
१८. शिक्षाका मुख्य कति ओटा उद्देश्यहरु छन् ?   *
2 points
१९. कल्पना शक्तिको विकास गर्नु शिक्षाको कुन उद्देश्य भित्र पर्दछ?   *
2 points
२०. नागरिक ज्ञान सम्बन्धी उद्देश्य शिक्षाको कुन उद्देश्य भित्र पर्दछ?   *
2 points
२१. समाजशात्रका पिता जर्ज पेन अनुसार शिक्षाका कति ओटा  उद्देश्यहरु छन्?   *
2 points
२२. परम्परागत कार्य, तठस्थ कार्य, प्रगतिशील कार्य र क्रान्तिकारी कार्यको धारणा कसको हो? *
2 points
२३. समाजशात्री मुनरोका अनुसार शिक्षाका कति ओटा  उद्देश्यहरु छन्?   *
2 points
२४. रुढिवादी कुराको निवारण, सामाजिक र प्रजात्रन्तिक मूल्यको विकास कार्यको धारणा कसको हो? *
2 points
२५. समग्रमा शिक्षाका कार्यहरु कति ओटा छन्?   *
2 points
२६. अन्तर्निहित शक्तिहरुको विकास, आत्मनुभुति, आत्माप्रकाशन र आत्म-संरक्षणको विकास गर्ने कार्य शिक्षाको कुन कार्य भित्र पर्दछन्? *
2 points
२७. शिक्षाको परम्परागत कार्य, शिक्षाको प्रगतिशील कार्य, शिक्षाको तटस्थ कार्य तथा शिक्षाको क्रान्तिकारी कार्य शिक्षाको कुन कार्य भित्र पर्दछन्? *
2 points
२८. राष्ट्रिय एकता, राष्ट विकास तथा जनशक्ति शिक्षाको कुन कार्य भित्र पर्दछन्? *
2 points
२९. अन्तरराष्ट्रिय समजदारीको विकास, अन्तराष्ट्रिय सबन्धको विकास, अहस्तक्षेप र शान्तिपूर्ण सह-अस्तित्त्वको कायम शिक्षाको कुन कार्य भित्र पर्दछन्? *
2 points
३०. शिक्षाले व्यक्तिमा गाँस, बास, कपास जस्ता आधारभूत समस्याको समाधान गर्नु शिक्षाको कस्तो कार्य हो? *
2 points
नमस्कार मित्रहरु, शिक्षा प्रशासन, निरीक्षण, पाँचौ तह, प्राविधिक सहायक पद (गण्प्रडकी प्रदेश/स्थानीय तह) को नयाँ पाठ्यक्रम, २०७८
तपाइँको प्रतिक्रिया (Your Response): *
Submit
Clear form
Never submit passwords through Google Forms.
This content is neither created nor endorsed by Google. Report Abuse - Terms of Service - Privacy Policy