प्रधानाध्यापकले गर्नु पर्ने काम कर्तव्य सम्वन्धी प्रश्नावलीहरु
Email *
प्रधानाध्यापकको नामथर *
विद्यालयको नाम *
विद्यालयको ठेगाना *
प्र.अ. को सम्पर्क नं. *
 (क)      शैक्षिक पक्ष

१)  आवश्यकता पहिचान गरि शैक्षिक योजना निर्माण  गर्ने गरेकोः

*
२)  नियमित रुपमा शिक्षकहरुले शैक्षिक योजना डायरी प्रयोग गर्ने गरेका छन कि छैनन् ? *
* यदि छैनन्  भने कारण लेख्नुहोस् 
३)  कक्षा कोठामा शैक्षिक सामग्रीको निर्माण, प्रयोग र व्यवस्थापन भए /नभएको सम्बन्धमाः *
४) होमवर्क डायरीको नियमित प्रयोग भएको छ/छैन ? *

*छैन भने कारण लेख्नुहोस्

५)  शैक्षिक गुणस्तर सम्बन्धमा शिक्षकहरुसंग छलफल र बैठक गर्ने गरेको छ /छै? *
*छ भने महिनामा कति पटक?
६)  परीक्षा सम्बन्धी नीति निर्देशन वमोजिम परीक्षा सञ्चालन भएको/ नभएको? *
७) परीक्षाफल विश्लेषण र पृष्ठपोषणको आधारमा परीक्षाफल प्रकाशन गर्ने गरेको छ /छैन ? *
८)  प्र.अ.ले विद्यालय अनुगमन र कक्षा निरीक्षण गर्ने गरेको छ /छैन ? *

*छ भने महिनामा कति पटक ?

९)  कक्षाकोठा अवलोकन र सहजीकरण नमुना कक्षा प्रदर्शन गर्ने गरेको छ /छैन ? *

*यदि  छ भने कति पटक ?

१०)  सूचना प्रविधि  प्रयोग र पहल गर्ने गरेको छ /छैन ? *
*छ भने Smart Board वा AVR Board कुन प्रयोग हुन्छ ? उल्लेख गर्नुहोस्। 

११) ECD कक्षाकोठाको अवलोकन र सामग्रीको प्रयोग तथा प्रर्दशनको व्यवस्थापन गर्ने गरेको छ /छैन ?

*
*छैन भने कारण उल्लेख गर्नुहोस्। 
१२)  शैक्षिक सामग्री निर्माण प्रयोगका सम्बन्धमा शिक्षक बैठक/विषयगत शिक्षक बैठक गर्ने गरेको छ /छैन ? *
*यदि छ भने कति पटक।
१३)  विद्यालयमा साप्ताहिक रुपमा अतिरिक्त क्रियाकलाप सञ्चालन  हुन्छ / हुदैन ? *
*यदि  हुदैन भने कारण उल्लेख गर्नुहोस् ।
१४)  शिक्षक लकवुकको प्रयोग गर्नु भएको छ/ छैन ?  *
*छैन भने कारण उल्लेख गर्नुहोस् । 

(ख)  भौतिक पक्ष

१) यदि विद्यालयमा भवन तथा घेरवार निर्माणधीन छ भने कति प्रतिशत प्रगति भएको छ।
२) विद्यालयमा फर्निचरको व्यवस्था र उपयोग  गर्ने गरेको छ /छैन ?
*
*डेस्क बेन्चको संख्या उल्लेख गर्नुहोस्। 
*
३)  विद्यालयमा शौचालय तथा धाराको व्यवस्था छ /छैन ? *
४)  विद्यालयमा वालमैत्री धारा छ / छैन ? *
*यदि छ भने कतिवटा छन। 
५)  विद्यालयमा छुट्टै छात्रा शौचालय छ / छैन ? *
६)  विद्यालयका भौतिक साधनहरुको संरक्षण गर्ने गरेको छ /छैन ? *
७)  विद्यालयको घेरवार छ/  छैन ? *
*यदि छ भने कस्तो प्रकारको छ।
८) विद्यालयमा सुझाव पेटिका राख्नु भएको छ / छैन ? *

९) विद्यालयमा सूचना अधिकारीको व्यबस्था गरेको छ / छैन  ?

*
*यदि छ भने तपाइले सूचना अधिकारीसंग महिनामा कति पटक छलफल हुने गरेको छ।
१०)  विद्यालयको रहेको जमिनको जग्गाधनी लालपुर्जा छ / छैन ? *
*क्षेत्रफल उल्लेख गर्नुहोस् (वर्ग मि मा)
११) विद्यालयले उपभोग गर्दै आएको  लालपुर्जा नभएको जमिन छ / छैन ? *
*यदि छ भने क्षेत्रफल उल्लेख गर्नुहोस्   (वर्ग मि मा)
१२) विद्यालयको अनुमानित भौतिक सम्पति कति रहेको छ ? *

१३) विद्यालयको भौतिक निर्माण तथा शैक्षिक विकास गतिविधिको स्थानीयतह, प्रदेश तथा अन्य दातृ निकायबाट बजेट प्राप्त भएपछि वि.व्य.स., सहकर्मी शिक्षक, कर्मचारीहरुसंग बजेट र कार्यान्वयनको वारेमा छलफल गर्नु हुन्छ/हुंदैन?

*
(अ)  हुन्छ भने के के हुन्छ वुंदागत उल्लेख गर्नुहोस्। 

(आ) हुंदैन भने किन छलफल गर्नु हुंदैन वुंदागत उल्लेख गर्नुहोस्।

१४) तपाई कति वर्ष देखि प्रद्यानाध्यापक पदमा कार्यरत हुनु हुन्छ ? *
१५)  तपाईले विद्यालय सुधार र शैक्षिक गुणस्तरका लागि प्रद्यानाध्यापक पदमा कार्यरत  रहदा गरेका मुख्य ५ वटा कार्यहरु उल्लेख गर्नु होस ।   *

(ग)  मानवीय साधन तथा शैक्षिक सुधार सम्बन्धी निरीक्षण

१)  शिक्षकको विकास र तालिमका लागि विद्यालयले आफैले कुनै पहल गरेको छ/छैन ?

*
*यदि छ भने तालिमको प्रकार उल्लेख गर्नुहोस् । 
२)  विद्यालयको शैक्षिक तथ्याङ्क सत्यापन गर्नुभएको छ/छैन ? *
३) हाल अध्ययनरत विद्यार्थीहरुको संख्या र IEMIS मा रहेको संख्या बराबर वा फरक फरक छ ? *
४) विद्यालयमा शिक्षक, विद्यार्थी तथा कर्मचारीको नियमितता छ/छैन ? *
*यदि छैन भने कारण उल्लेख गर्नुहोस् । 
५)  सुचारु रूपले विद्यालय सञ्चालन तथा अभिलेख व्यवस्थापन छ/छैन ? *
६) विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धिका लागि शिक्षकहरु बीच अनुभव आदान प्रदान कार्यक्रम हुन्छ/हुदैन ? *
७)  विद्यार्थीले विद्यालयमा अनुशासन भंग गरेमा के गर्नु हुन्छ ?  *
Required

८) यो शैक्षिक सत्रमा कक्षा छोड्ने विद्यार्थीको संख्या कति रहेको छ ।

कक्षागत उल्लेख गर्नु  1-……2-……3-……4-…5-……
*
*कक्षा छोड्ने विद्यार्थी छ भने तपाईले यस वारेमा के पहल गर्नु भयो उल्लेख गर्नु  ।

(घ) आर्थिक पक्ष

१)  विद्यालयको आ.व. २०७९।०८० को आय र व्यय विवरण प्रस्तुत गर्नुहोस् ।

(अ)   आयः...........................  

(आ) व्ययः...........................

*

२) समयमै लेखापरीक्षण गर्नको लागि सामाजिक परीक्षण गराउने गरेको छ/छैन ?

*
*छैन भने कारण लेख्नुहोस् । 

३) विद्यालयमा लेखापरीक्षण र बेरुजु फर्छ्यौट अवस्था सम्बन्धमाः

*

*वेरुजु सम्बन्धमा ...........................................

४) स्थानीय साधन स्रोतको उच्चतम प्रयोग गरिएको वा नगरिएको ?

*
५) जिन्सी अभिलेख खाताको प्रयोग गर्ने गरेको छ /छैन ?
*
*यदि छैन भने कारण उल्लेख गर्नुहोस् । 
६) प्र अ ले सह-क्रियाकलाप सम्बन्धी निरीक्षण गर्ने गरेको / नगरेको ? *
७)  विद्यालय हाताभित्र फूलबारीको विकास गरेको/नगरेको ? *
८)  विद्यालयमा वृक्षरोपण कार्यक्रम गर्ने गरेको/ नगरेको ? *
९)  विद्यालय हाताभित्र सरसफाइको व्यवस्था कस्तो रहेको छः *
१०)  विद्यालयको अन्य वातावरण सम्बन्धी सुधारको लागि योजना  छ/ छैन ?   *
*यदि छ भने के गर्ने योजना छ, उल्लेख गर्नुहोस् ।

() कक्षाकोठा अवलोकन

क.   कक्षाकोठा व्यवस्थापन

१) विद्यार्थी संख्याका आधारमा कक्षाकोठाको साइज र हलचल गर्नसक्ने अवस्था छ/छैन ?

*
२) कक्षाकोठामा प्रकाश, तापक्रम र हावाको आवत-जावत हुन्छ हुदैन ? *
३) एक कोठा तथा अर्को कोठाबाहिरी ध्वनिबाट कक्षाकोठामा ध्वनी प्रदुषण हुन्छ हुदैन ? *
४) सवै कक्षाकोठामा झ्याल ढोकाको व्यबस्था छ/छैन ? *
*यदि छैन भने कारण उल्लेख गर्नुहोस् । 
५) कक्षाकोठामा विद्यार्थी संख्याको आधारमा फर्निचरको संख्या व्यवस्थापन भएको छ/छैन ? *
*यदि छैन भने नहुनुको कारण उल्लेख गर्नुहोस् 
६) विद्यार्थीहरूको बसाइ व्यवस्थापन कक्षाकोठामा समूह कार्य आदिका लागि उपयुक्त स्थान/छैन ? *
*कक्षाकोठामा समुहगत कार्य कति पटक गर्नुभएको छ ।
७) कक्षाकोठामा कालोपाटी तथा सेतोपाटीको समुचित प्रयोग गर्ने अवस्था कस्तो छ ? *

८) कक्षाकोठामा भित्तेलेखन, चित्र आदिको प्रयोग र कक्षाकोठाको सजावट छ/ छैन ?

*
*यदि छ भने कति कोठामा छ संख्या उल्लेख गर्नुहोस् । 
९) शैक्षिक सामग्रीहरुको प्रयोगको सहजता रहेको छ/छैन ? *

१०) विज्ञान प्रयोगशालामा विद्यार्थीहरुलाई प्रयोग गराउनु हुन्छ / हुदैन ?

*
*यदि प्रयोग गराउनु हुन्छ भने हप्तामा  कति पटक ।
११) पुस्तकालयको अभिलेखमा कति विद्यार्थी र शिक्षकहरुले दैनिक रुपमा प्रयोग गरेको छ ?  संख्या उल्लेख गर्नुहोस् ।
१२) कक्षामा परियोजना कार्य  गराउनु भएको छ/छैन ? *
*यदि छ भने महिनामा कति पटक।
१३) कक्षा परियोजना कार्यको अभिलेखीकरण गर्नु भएको छ/छैन ?
*
१४) विद्यार्थ शैक्षिक भ्रमण कार्यक्रम शैक्षिक योजनामा समावेश गरेको छ/छैन ? *
ख.   शैक्षिक सामग्री निर्माण र प्रयोग

१) शैक्षिक सामग्री विद्यार्थीको रुची क्षमता तथा विषय बस्तुको सान्दर्भिकता  अनुसार छन् वा छैनन् ?

*
२) शिक्षक तथा विद्यार्थीको सहभागीतामा स्थानीय स्रोत र साधनको प्रयोग गरी शैक्षिक सामग्रीहरु निर्माण गर्नु भएको छ वा छैन ? *
३) एकृकित विषयमा शैक्षिक सामग्रीहरु निर्माण गर्नु भएको छ वा छैन ? *

ग.   शिक्षण सिकाइ क्रियाकलाप

१) विषयको प्रकृति र स्वरुप अनुसार शिक्षण सिकाइ क्रियाकलपा सञ्चालन गर्नुभएको छ  वा छैन ?
*
२) विषयवस्तुको पर्याप्तता (TT) पाठ्यवस्तुबाट जोड दिन खोजिएको कुरा (ज्ञान, सिप र अभिवृत्ति ) विद्यार्थीमा स्थानान्तरण कतिको गर्नुभएको छ ? *
३) शिक्षण सिकाइ क्रियाकलापमा शिक्ष- विद्यार्थी अन्तरक्रिया गर्नु हुन्छ वा हुदैन ? *
४)  समुहगत रुपमा विद्यार्थीहरूको सहयोग र सहजीकरण हुने गरेको छ छैन ? *
५)  रचनात्मक तथा सिर्जनात्मक क्रियाकलाप गर्नुहुन्छ ? *
६)  समयको बाँडफाँड र समुचित उपयोगको योजना निर्माण भएको छ /छैन ? *
*यदि छैन भने किन कारण लेख्नुहोस् । 

घ.   शिक्षण विधि

१)  शिक्षण सिकाइ क्रियाकलापमा शिक्षक केन्द्रित तथा विद्यार्थी केन्द्रित विधि कुन विधि प्रयोग गर्नुहुन्छ ?

*
२) शिक्षण सिकाइ क्रियाकलापमा अन्तर्क्रियात्मक विधि प्रयोग गर्नुहुन्छ वा हुदैन ? *
३)  शिक्षण सिकाइ क्रियाकलापमा छलफल विधिको प्रयोग हुन्छ वा हुदैन ? *

ङ.   विद्यार्थी मूल्यांकन

१)  विद्यार्थी मूल्यांकनको तयारी कसरी गर्नुहुन्छ ?

*
२) विद्यार्थीको निरन्तर ल्यांकन गर्नुहुन्छ कि हुदैन ? *

*यदि हुन्छ भने अभिलेख छ वा छैन  लेख्नुहोस् ......................

*यदि हुदैन भने कारण उल्लेख  लेख्नुहोस् ......................

*
३) पाठ्यक्रमले निर्धारण गरेका सक्षमताहरुको जांच गर्नु भएको छ वा छैन ? *
४) विद्यार्थीको इकाई परीक्षा सञ्चालन गर्नु हुन्छ वा हुदैन ? *

*यदि हुन्छ भने अभिलेख छ वा छैन  लेख्नुहोस् ......................

*हुदैन भने कारण उल्लेख गर्नुहोस् ....................................

*
५)  विद्यार्थीको मासिक परीक्षा सञ्चालन हुन्छ वा हुदैन *

*यदि हुन्छ भने अभिलेख छ वा छैन  लेख्नुहोस् ......................

*यदि हुदैन भने कारण उल्लेख गर्नुहोस् .................................

*
६) त्रैमासिक परीक्षा सञ्चालन हुन्छ वा हुदैन *
७) विद्यार्थीलाइ थप सिकाइको अवसर प्रदान हुन्छ वा हुदैन ? *
*यदि हुन्छ भने अभिलेख छ वा छैन  लेख्नुहोस्। 

च.   विद्यार्थीको उपस्थिति र सक्रियता

१) अनुमानित दैनिक संख्या उपस्थिति संख्या उल्लेख गर्नुहोसः

*
२)  कक्षाकोठामा शिक्षण सिकाइमा सवै विद्यार्थीको सहभागिता हुन्छ वा हुदैन ? *
३) शिक्षण सिकाइमा विद्यार्थीको प्रतिक्रिया सुन्ने र ग्रहण गर्ने गर्नुहुन्छ वा हुदैन ?  *

(क) पूर्व अवलोकन रणनीति

१) अवलोकन योजना तथा कार्यक्रम निर्माण गर्नु भएको छ/छैन ?

*
२)  कक्षा अवलोकनको पेसागत तयारी गर्नु भएको छ/छैन ? *
३)  कक्षा अवलोकन फाराम, साधन र प्रविधिको तयारी  गर्नु भएको छ/छैन ? *

४) तपाईको शिक्षकहरुसँग सुमधुर सम्वन्ध स्थापना छ/छैन ?

*
*यदि छैन भने कारण उल्लेख गर्नुहोस् । 

५)  कक्षा अवलोकनप्रति संवेदनशीलता, खुलापन र पारदर्शिताको व्यवस्थापनमा तपाईको धारणा के रहेको छः

धारणा प्रस्तुत गर्नुहोस्..........................................

*
६) प्रजातान्त्रिक आचरण र व्यवहारको प्रदर्शन काहा काँहा गर्नु हुन्छ ? उल्लेख गर्नुहोस् *

(ख) अवलोकन समयको रणनीति

१) कक्षाकोठा अवलोकन दैनिक कति पटक गर्नु हुन्छ ? उल्लेख गर्नुहोस् ।

*
२) कक्षाकोठा र विद्यालय वातावरणको अवलोकन गर्दा कस्तो पाउन भयो । धारणा लेख्नुहोस्। *
३) शिक्षकको व्यवहारको अवलोकन गर्नु भएको छ/छैन ? *
४) शिक्षकको कक्षा कोठा भित्र र बाहिरको व्यवहार समान थियो वा फरक ? *
 *यदि फरक थियो भने कस्तो थियो  लेख्नुहोस्। 
५)  कक्षा कोठामा विद्यार्थी व्यवहारको अवलोकन गर्नु हुन्छ ? *
६) कक्षा कोठा भित्र र  बाहिर  विद्यार्थीव्यवहारको अवलोकन गर्दा फरक कस्तो थियो थिएन ? *
*यदि  फरक थियो भने कस्तो थियो लेख्नुहोस्। 
७) शिक्षण सिकाइ प्रक्रियामा शिक्षक विद्यार्थी अन्तरक्रियाको अवस्थाको फरक के छ ? *
८)  शिक्षण योजना र कक्षा क्रियाकलापबीचको तादम्य्ताको कस्तो रहेको छ ? *
९) कक्षाकोठाका विशेष घटना/गतिविधिको अभिलेख छ/छैन ? *
१०) कक्षा शिक्षणमा प्रयुक्त विधि, प्रविधि र सामग्रीको प्रयोग विषय र सन्दर्भ अनुसार उपयुक्तको अवलोकन के रहेको छ । *
११) अपेक्षित उद्देश्य अनुरूप सिकारुको व्यवहार परिवर्तनको मूल्याङ्कन प्रक्रियाको अध्ययन गर्नु भएको छ/छैन ? *

(ग) अवलोकन पश्चातको रणनीति

१) असल सम्बन्ध स्थापना र स्पष्ट सञ्चार  छ/छैन ?

*

२) शिक्षक निरीक्षक वा सुपरिवेक्षक सम्मेलनका लागि उपयुक्त वातावरणको व्यवस्था गर्नु भएको छ/छैन ?

*
३) शिक्षकसँग सम्मेलन आयोजना र सञ्चालन खुला र पारदर्शी सामूहिक छलफल कति पटक गर्नु भएको छ उल्लेख गर्नुहोस्।  *
४) प्रजातान्त्रिक आचरण र व्यवहारको प्रदर्शन विद्यार्थीहरुमा गर्नु भएको छ/छैन ? *
५) आवश्यक पृष्ठपोषण र निर्देशनको अभिलेख व्यवस्थापन गरेको छ/छैन ? *
*यदि छ भने कति कक्षा सम्म गर्नु भएको छ लेख्नुहोस् ।
६) निरन्तर अनुगमन जस्ता कार्यक्रमहरुको अभिलेख छ/छैन ? *

() विद्यालयको समुदायसंग सम्वन्ध

१) विद्यालय र अभिभावक भेला  गर्नु भएको छ/छैन ?

*
*यदि छ भने कति पटक संख्या लेख्नुहोस् । 
२) विद्यालय र अभिभावक संघका पदाधिकारी वीच कति पटक छलफल कार्यक्रम  सञ्चालन गर्नु भयो संख्या उल्लेख गर्नुहोस्।  *
३) अभिभावक भेला कार्यक्रम आयोजना गरी विद्यालयले
स्थानीयतहलाई कति पटक जानकारी गराउनु भयो  संख्या उल्लेख गर्नुहोस्।
*
४) विद्यालय व्यवस्थापन समितिसंग मासिक बैठक र छलफल  गर्नु हुन्छ हुदैन ? *
५)  विद्यालयमा अभिभावकहरुले अनुगमन कतिपटक गरेकोछ अभिलेख राख्नुभएको छ छैन ? *
६) विद्यालयको गतिविधिमा समुदायको स्वामित्व ग्रहण गराउने गरेको छ छैन ? *
७) स्रोत  साधनहरुको प्राप्तिको लागि अभिभावकहरुलाई परिचालन गराउने गरेको छ छैन ? *
८)  विद्यालयमा दिवा खाजा कार्यक्रम सञ्चालन गर्नु भएको छ/छैन ? *
*यदि छैन भने कारण खुलाउनुहोस्। 

 () विद्यालयको स्थानीयतहसंग सम्वन्ध

१)  नियमित रुपमा स्थानीय तहले सञ्चालन गरेको  बैठकमा भाग लिने गरेको छ/छैन ?

*
*यदि छैन भने कारण उल्लेख गर्नुहोस्। 
२)  मासिक प्रगति विवरण पेश गर्ने गरेको छ/छैन ? *
*यदि छैन भने कारण उल्लेख गर्नुहोस्। 
३)  स्रोत साधनहरुको अधिकतम प्रयोग गर्ने गरी वार्षिक कार्य योजना अनुरुपको कार्यान्वयन गरी प्रगति प्रतिवेदन पेश गर्ने  गरेको छ/छैन ? *
*यदि छैन भने कारण उल्लेख गर्नुहोस्। 
४) प्र.. बैठकमा भएका छलफल/निर्णयहरु कार्यान्वयन गर्ने गरेको छ/छैन ? *
*यदि छैन भने कारण उल्लेख गर्नुहोस्। 
५) समयमै तलव भत्ता लगायत अन्य शिर्षकहरुको मागफाराम भरी स्थानीयतहमा पठाउने गर्ने गरेको छ/छैन ? *
*यदि छैन भने कारण उल्लेख गर्नुहोस्। 
६)  विद्यालयमा शिक्षक,विद्यालय कर्मचारी तथा सहयोगीको विदा, सरुवा र काजको रेकर्ड राख्ने गरेको छ/छैन ? *
*यदि छैन भने कारण उल्लेख गर्नुहोस्। 
७) लेखापरीक्षणको प्रतिवेदन स्थानीय तहमा पेश गर्ने गरेको छ/छैन ? *
*यदि छैन भने कारण उल्लेख गर्नुहोस्। 
८) विद्यालयमा स्थानीयतहबाट  अनुगमन भएको छ/छैन ?
*
९)  वडाका जनप्रतिनिधीहरुले तपाईको विद्यालयमा अनुगमन गर्नु भएको छ/छैन ? *
*यदि छैन भने कारण उल्लेख गर्नुहोस्। 
*
१०)  अभिभावकहरुको गुनासो व्यवस्थापन गर्नु भएको छ/छैन ? *

*छ भने कस्तो प्रकारको गुनासो आएको हो उल्लेख गर्नु होस ………

*यदि छैन भने कारण उल्लेख गर्नुहोस् ......................

*
११)  विद्यालयमा चमेना गृह छ /छैन? *
*यदि छैन भने किन पहल गर्नु भएन उल्लेख गर्नुहोस्।
Submit
Clear form
Never submit passwords through Google Forms.
This content is neither created nor endorsed by Google. Report Abuse - Terms of Service - Privacy Policy