कोरोना भाईरस रोग तनाव मापन स्केल
तलको टेबुलमा तपाईंले गत एक हप्ताभित्र अनुभव गर्न सक्ने बिभिन्न प्रकारका चिन्ताको अवस्था बारे सोधिएको छ  । तलका भनाईहरुमा कोभिड १९ लाई “भाईरस” भनिएको छ ।  नोट: "सेल्फ आईसोलेशन" भन्नाले आफै आईसोलेशनमा बसेको भन्ने बुझ्नु पर्दछ ।
Sign in to Google to save your progress. Learn more
Email *
व्यक्तिगत विवरण
E-mail Address
दर्जा नामथर *
ठेगाना - जिल्ला मात्र  (Address - District Only) *
उमेर (Age) *
लिङ्ग (Sex) *
शैक्षिक योग्यता (Educational Qualification) *
वैवाहिक स्थिति (Marital Status) *
दुर्व्यसन (सामान्य प्रकार जस्तै - चुरोट, रक्सी, आदि) *
COVID-19 सम्बन्धी तपाईको विचार
१. भाईरसले समाउला कि भन्ने कुराले म चिन्तित छु *
२. भाइरसबाट मेरो परीवारलाई सुरक्षित राख्न सक्दिनँ कि भन्ने कुराले म चिन्तित छु *
३. हाम्रो देशमा विद्यमान स्वाश्थ्य सेवा प्रणालीले मेरा आफन्तजनलाई सुरक्षित गर्न सक्दैन कि भन्ने कुराले म चिन्तित छु *
४. हाम्रो स्वाश्थ्य सेवा प्रणालीले मलाई भाइरसबाट सुरक्षित राख्न सक्दैन कि भन्ने कुराले म चिन्तित छु *
५. भाईरसबाट सुरक्षित राख्न आधारभुत सरसफाई (जस्तै: हात धुनु) पर्याप्त हैन भन्ने कुराले म चिन्तित हुन्छु *
६. भाईरसबाट सुरक्षित हुनको लागि सामाजिक दुरी कायम राख्नु पर्याप्त होईन भन्ने कुराले म चिन्तित हुन्छु *
७. बजारमा खाद्यान्न सकिन्छ कि भन्ने कुराले म चिन्तित हुन्छु *
८. बजारका पसलहरु बन्द हुन्छन कि भन्ने कुराले म चिन्तित हुन्छु *
९. बजारमा सरसफाई एवम् संक्रमणमुक्त पार्ने सामग्री सकिन्छ कि भन्ने कुराले म चिन्तित हुन्छु *
१०. बजारमा रुघाखोकी वा चिसोको औषधी पाईंदैन कि भन्ने कुराले म चिन्तित हुन्छु *
११. पसलमा खाने पानी किन्न नपाईने हो कि भन्ने कुराले म चिन्तित हुन्छु *
१२. औषधी पसलमा औषधी नपाईने हो कि भन्ने कुराले म चिन्तित हुन्छु *
१३. विदेशबाट आएकाहरुले भाईरस सार्ने भए भन्ने कुराले म चिन्तित हुन्छु *
१४. विदेशी खानेकुरा पाईने रेष्टुराँमा गयो भने भाईरस सर्ला कि भन्ने कुराले म चिन्तित हुन्छु *
१५. कुनै विदेशीसँग सम्पर्कमा आउन नपरोस भन्ने कुराले म चिन्तित हुन्छु, किनकि तिनीहरुमा भाईरस संक्रमण भएको हुन सक्छ *
१६. यदी मैले कुनै विदेशबाट आएका व्यक्तिलाई भेटें भने ऊनीहरूबाट भाईरस सर्न सक्छ भन्ने कुराले म चिन्तित हुन्छु *
१७. विदेशबाट आएकाहरुसँग एउटै भर्याङ्ग् / लिफ्ट सवार हूँदा तिनीहरू भाईरस संक्रमित छन् कि भन्ने कुराले म चिन्तित हुन्छु *
१८. विदेशबाट आएकाले सरसफाईमा हामीले जति ध्यान नदिने हुनाले हामीलाई भाईरस सारिदिन्छन कि भन्ने कुराले म चिन्तित हुन्छु *
१९. सार्वजनिक स्थानमा कुनै वस्तु (ढोकाको ह्याण्डल, डण्डी) छुँदा मलाई भाईरस सर्ला कि भन्ने कुराले म चिन्तित हुन्छु *
२०. यदि कसैले मेरो नजीक खोक्यो वा हाच्छ्यूँ ग-यो भने भाईरस स-यो कि भन्ने कुराले म चिन्तित हुन्छु *
२१. मेरा वरपरका मानिसहरुले मलाई भाइरस सार्लान कि भन्ने कुराले म चिन्तित हुन्छु *
२२. रकम आदान प्रदान गर्दा खुद्रा पैसा लिनुपर्दा भाईरस सर्ला कि भन्ने कुराले म चिन्तित हुन्छु *
२३. पैसा वा ए टि एम मेशीन चलाउँदा मलाई भाईरसले समाउँछ कि भन्ने कुराले म चिन्तित हुन्छु *
२४. मलाई आउने चिठ्ठी पत्र तथा पत्र-पत्रीकाहरुबाट संक्रमित भए कि भन्ने कुराले म चिन्तित हुन्छु *
कृपया तलका प्रत्येक भनाई पढ्नुहोस र विगत सात दिनमा तपाईले देहायका समस्या कति मात्रामा अनुभव गर्नुभयो खुलाईदिनुहोस
२५. कोरोना भाईरसको बारेमा सोच आईरहनाले मलाई एकत्रित हुन कठीन हुन्छ *
२६. मैले नचाहँदा नचाहँदै पनि दिमागमा कोरोना सम्बन्धी बिभिन्न किसिमका ध्यान भंग गर्ने खाले चित्रहरु आउँछन *
२७. भाईरस वारेमा चिन्ता लिईरहने हुनाले म राम्ररी निदाउन सक्दिनँ *
२८. विना कुनै कारण मलाई भाईरसको बारेमा अनावश्यक सोच आउँछ *
२९. भाईरसको सोचले मलाई पसिना आउने वा मुटु धड्कने जस्ता शारीरिक प्रतिक्रिया उत्पन्न गराउँछ *
३०. भाईरस सम्बन्धी नराम्रा सपना देख्ने गरेको छु *
तलका विवरणहरु व्यवहार जाँच्नका लागि सोधिएका हुन् । कोभिड-१९ सम्बन्धी सरोकारका कारण विगत ७ दिनमा तलका कति कुराहरु कति मात्रामा गर्नुभयो ?
३१. ईण्टरनेटमा कोरोना रोग उपचार सामग्रीको खोजी गर्नु *
३२. कोरोना रोगका बारेमा स्वाश्थ्य पेशासँग सम्बन्धित (जस्तै: डाक्टर, फर्मासिष्ट) हरुसँग जानकारी माग्नु *
३३. कोरोना रोग सम्बन्धी YouTube मा भिडियोहरु हेर्नु *
३४. तपाईको आफ्नो शरीरमा भाइरस संक्रमणका लक्षणहरु जाँचिरहनु (जस्तै: तापक्रम लिनु) *
३५. साथी संगति र परीवारजनबाट कोरोना रोग सम्बन्धि आश्वासनको अपेक्षा राख्नु *
३६. सामाजिक सञ्जालमा प्रेषित कोरोना रोगसँग सम्बन्धित सामाग्रीहरु हेर्नु *
स्रोत: Taylor, s. , Landry, C.A., Paluszek, M.M., Fergus, T.A., McKay, D.& Asmundson, G.J.G. (2020) Development and initial validation of the COVID Stress Scales. Journal of Anxiety Disorders. doi.org/10.1016/j.janxdis.2020.10223
महानगरिय प्रहरी कार्यालय, रानीपोखरी
प्रशासन शाखाद्वारा डाटा संकलन
Submit
Clear form
Never submit passwords through Google Forms.
This content is neither created nor endorsed by Google. Report Abuse - Terms of Service - Privacy Policy