अडान सदस्य डाटाबेस सम्बन्धि विवरण 

नेपाल आयुर्वेद चिकित्सक सङ्घद्वारा यस संस्था सदस्यहरूको विवरण एवं तथ्याङ्क सङ्कलन गर्ने डाटाबेस निर्माण कार्य सञ्चालनमा रहेको हुँदा यसका लागि सदस्यहरूको केही अद्यावधिक विवरण आवश्यकता रहेकाले, निम्न विवरण प्रदान गरिदिनुहुन अनुरोध गर्दछु । 

यो डाटाबेस नेपाल आयुर्वेद चिकित्सक सङ्घको सदस्यता प्राप्त गर्न, सदस्यता अद्यावधिक गर्न, सदस्यता प्रमाण प्राप्त गर्न, विभिन्न संस्था सम्बन्धी विवरण डिजिटल माध्यमबाट सम्प्रेषण एवं सदस्यहरूले ती विवरण प्राप्त गर्न, एवं सङ्घको कार्य सहजीकरण गर्न बनाइएको हो ।  प्राप्त विवरणको आधारमा सम्पूर्ण सदस्यहरूको लागि, “नेपाल आयुर्वेद चिकित्सक सङ्घ” ले हरेक सदस्यहरूलाई डिजिटल माध्यमबाट यस संस्थाका माथि उल्लेखित  कार्य गर्ने गरी  सुविधा प्रदान गरिनेछ ।नोट: यही विवरण अनुरूप डाटाबेस निर्माण हुने हुँदा अद्यावधिक विवरण प्रदान गरिदिनु हुन विनम्र अनुरोध छ। 

Please Note: ADAN Non-registered Members aren't allowed to fill this form.

Sign in to Google to save your progress. Learn more
Name (As per the NAMC registration) *
Donot mention the  Any Prefix like Dr. 
Phone Number  *
Mention your corresponding number where the all the service  can be delivered with you. 
Email Address  *
Province (Your working Station Selection) *
Please select your the Province based on your Current Working Station. The Selected Province will be the  Province Status of your Membership.
NAMC Number (Mention only BAMS registration Number)  *
Like NAMC: 501
ADAN Number *
If you are ADAN member and missed the number, please mention the reasons. 
Remarks (Optional)
For the remarks. 
Submit
Clear form
Never submit passwords through Google Forms.
This content is neither created nor endorsed by Google. Report Abuse - Terms of Service - Privacy Policy