सेवाग्राही सन्तुष्टि सर्भेक्षण फाराम

यो सर्वेक्षण भागेश्वर गाउँपालिकाको कार्यालय, बिषयगत शाखा, स्वास्थ्य संस्था, वडा कार्यालयबाट प्रवाह हुने सेवाको गुणस्तर, कर्मचारीको व्यवहार र सेवाग्राहीको सन्तुष्टिको मापन गर्नको लागि मात्र प्रयोग गरिएकोले यसमा उल्लेखित विवरणहरु व्यक्तिको गोपनियता राख्ने गरी कार्यालयबाट हुने सेवा प्रवाहको सुधारको लागि मात्र प्रयोग गरिने छ । उक्त सर्वेक्षण फराम भरि सेवा सुधारमा सहयोग गरिदिन हुन अनुरोध छ ।

 

Email *
सेवाग्राहीको नामथर *
सेवाग्राहीको नामथर *
सेवाग्राहीको ठेगाना *
सेवाग्राहीको लिङ्ग *
जात
पेशा/व्यवसाय *
उमेर *
शैक्षिक योग्यता *
सम्पर्क नं(स्वेच्छिक)

१. सेवाको सन्तुष्टि

१) तपाईले यस कार्यालयबाट समग्रमा कत्तिको सन्तुष्टि पाउनु भयो ? 

*

२) सेवा लिन जाँदा कर्मचारीको व्यवहार प्रति कत्तिको सन्तुष्ट हुनुहुन्छ ? 

*
३)  काम गर्ने प्रणाली र प्रकृया कस्तो छ ?  *

२. सेवाको नियमितता

१) कार्यालय नियमित रुपमा (कर्मचारीको उपस्थिति, समय पालना, कार्यचुस्तता) सञ्चालन भएको छ भन्ने कुरामा कत्तिको विश्वस्त हुनुहुन्छ ? 

*
२) तपाईले सेवा लिन जाँदा अतिरिक्त रकम तिर्नुभयो ? 
*
३) यस कार्यालयले सार्वजनिक चासो तथा समस्या समाधान गर्न औषत कति दिन लगाउने गरेको छ ?  *

३. सेवाप्रतिको जनविश्वास:-

१) यस कार्यालयले दिने सेवा प्रति तपाई कत्तिको विश्वस्त हुनुहुन्छ ? 

*
२)  यस कार्यालयले प्रदान गरेको सेवाको वारेमा अरुलाई जानकारी कत्तिको प्रचार  प्रसार गर्नुभएको छ ?  *

४. सेवाको गुणस्तर:-

१)  यस कार्यालयबाट सेवा लिँदा कार्यालयले दिएको जानकारीबाट कत्तिको सन्तुष्ट हुनुहुन्छ ? 

*
२) तपाँई यस कार्यालयमा आउँदा कसको सहयोग लिनुभयो? *
३)  यस कार्यालयमा तपाईले एउटा कामको लागि कति पटक धाउनु पर्‍यो ?  *
४) कार्यालयमा भएका कर्मचारीमा सिप कस्तो छ ? 
*

५. सेवा सम्वन्धि जानकारी

१) कार्यालयको भौतिक अवस्था कस्तो छ ? 

*
२)  कार्यालयमा सरसफाईको अवस्था कस्तो छ ?  *
३)  कार्यालय र सेवाग्राही बीचको सम्वन्ध कस्तो छ ?  *
४)  सेवाको लागि चाहिने कागजातको वारेमा प्रष्ट जानकारी पाउनु भयो ?  *
५)  कार्यालयमा राजश्व शुल्क तथा दस्तुर को-कससँग उठाउने गर्दछन् ?  *
६)  संचालन गरिने सार्वजनिक कार्यक्रममा सिमान्त बर्गको उपस्थिति कति प्रतिशत सम्म हुने गरेको छ ।  *

६. नागरिक बडापत्र/उजुरी पेटिका/गुनासो व्यवस्थापन

१) कार्यालयमा भएको नागरिक वडापत्र बारे तपाईलाई जानकारी छ ? 

*
२) तपाईले डिजिटल नागरिक वडापत्रको उपयोग कुन हदसम्म गर्नुभएको छ ? *
३) तपाईको विचारमा सेवा प्रदायकहरुले नागरिक वडापत्र अनुरुप कति हदसम्म सेवा प्रदान गरेको जस्तो लाग्छ ? *
४)  तपाईको विचारमा उजुरी पेटिकाको उपयोग कुन हदसम्म भएको छ ?  *
५)  कार्यालयमा सूचना अधिकारी र गुनासो सुन्ने अधिकारीको व्यवस्था गरिएको जानकारी छ?  *

७. पारदर्शिता सम्वन्धि

१)  गाउँपालिकाको आम्दानी र खर्च बाहिर सूचना पाटीमा टाँसेको वा वेवसाईटमा राखेको देख्नुभयो ? 

*
२)  यस कार्यालयबाट सार्वजनिक सुनुवाई कार्यक्रम भए नभएको बिषयमा जानकारी छ ?  *
३)  सार्वजनिक सुनुवाईमा गरिएका सार्वजनिक प्रतिबद्धता कत्तिको कार्यान्वयन भएको छ ?  *
४)  यस कार्यालयको बार्षिक नीति, कार्यक्रम, बजेट र श्रोतको वारेमा जानकारी पाउनु भएको छ ?  *
५)  तपाईले गाउँपालिकाको website कति पटक हेर्नु भएको छ ?  *

८. पूर्वाधार सम्वन्धि

१) संचालन गरेका योजनाहरु कत्तिको प्रभावकारी छन् ? 

*
२) योजना संचालन गर्दा प्राविधिक सहयोग कत्तिको पाउनु भयो ? *
३) योजनाको विल भुक्तानी दिने व्यवस्था कस्तो छ ? *
४) योजनाहरु जाँचपास गर्दा प्राविधिक सहयोग कत्तिको पाउनु भयो? *
५) कार्य सम्पन्नको आधारमा मुल्याङ्कन भएको छ कि छैन? *

९. शान्ति सुरक्षा सम्वन्धि

१) महिला/लैङ्गिक/घरेलु हिंसाबाट सेवा प्रवाहमा रोकावट भएको छ/छैन ? यदि छ भने के कुरामा रोकावट भएको छ?
*
२) विपद् पश्चात खोज उद्दार तथा राहत वितरण र पुर्नस्थापना कति सिघ्र र प्रभावकारी पाउनु भएको छ 
*
३) कार्यालय प्रमुखलाई केही सुझाव भए उल्लेख गर्नेः

Submit
Clear form
Never submit passwords through Google Forms.
This content is neither created nor endorsed by Google. Report Abuse - Terms of Service - Privacy Policy