समरभिल सांस्कृतिक क्षमता योजनामा सहभागिता सर्वेक्षण

अक्टोबर २०२२ - अक्टोबर २०२३ सम्म समरभिल सिटिले तपाँईंलाई यसको बर्ष-लामो क्षमता विकास तथा सांस्कृतिक योजना प्रक्रियामा भाग लिन आमन्त्रित गर्दछ।

क्षमता निर्माणले सिटि सञ्जालमा कला तथा संस्कृति सम्बन्धी प्रस्तावहरू, स्रोतहरू, एवं सेवाहरूमा सहयोग बढाउन तथा समरभिलका रचनात्मक व्यक्तिहरू, संस्थाहरू, र संस्थाहरूको सीप, क्षमता, र प्रक्रियाहरू विकास गर्न मद्दत गर्नेछ।

साँस्कृतिक योजना भनेको एउटा प्रक्रिया हो जुन समरभिल-विशिष्ट गतिविधिहरू तथा संलग्नतामा केन्द्रित हुन्छ। यसले समुदायमा कला तथा संस्कृति सम्पदाहरू सुदृढ गर्न र बढाउनको लागि समुदाय-उत्पन्न दृष्टिकोण तथा कार्य योजना सिर्जना गर्दछ।

कृपया हामीलाई जनवरी 2, 2023 द्वारा तलको यो सर्वेक्षण भरेर तपाँईं को हुनुहुन्छ र तपाँईं कसरी सांस्कृतिक क्षमता योजना प्रक्रियामा संलग्न हुन चाहनुहुन्छ भनेर पहिचान गर्न सहयोग गर्नुहोस्। ढिलो आएका विषयहरु विषयवस्तुका आधारमा स्वीकार गरिनेछ।

परियोजनाको बारेमा थप जानकारीको लागि तथा एस.ए.सी.पत्राचार सूचीमा नाम दर्ता गर्नका लागि भ्रमण गर्नुहोस् https://somervilleartscouncil.org/culturalcapacity 

Sign in to Google to save your progress. Learn more
नाम (नाम, थर):
*
मेल ठेगानाः *

तपाँईं समरभिल सांस्कृतिक क्षमता योजनामा कसरी संलग्न हुन चाहनुहुन्छ?

*
तपाँईं बाहेक अरू कोही हुनुहुन्छ जो सहभागी हुन मनोनयन गर्न चाहनु हुन्छ? यदि त्यस्तो छ भने कृपया उनीहरूको नाम, इमेल, र उनीहरूले समुदायलाई उत्प्रेरित गर्न सक्ने कारण लेख्नुहोस्।
Next
Clear form
Never submit passwords through Google Forms.
This content is neither created nor endorsed by Google. Report Abuse - Terms of Service - Privacy Policy