हाइ स्कूलको आवेदन
Worcester Public Schools ले पाठ्यक्रमहरू रिकभर गर्न आवश्यक हाइ स्कूलका विद्यार्थीहरूको लागि दुवै व्यक्तिगत र भर्चुअल समर स्कूलको आयोजना गर्नेछ। त्यहाँ विशेष शिकक्षा र ESL सहायता हुनेछ। विभिन्न पाठ्यक्रमहरू रिकभर गर्न सुविधा दिनको लागि यस समरमा दुई सत्रहरू हुनेछन्। कक्षाहरू रिकभर गर्नुपर्ने कुनै पनि विद्यार्थी पहिलो सत्रमा उपस्थित हुनुपर्छ। दोस्रो सत्र पहिलो सत्रमा सहभागी भएका र अतिरिक्त पाठ्यक्रमहरू पूरा गर्न आवश्यक पर्ने विद्यार्थीहरूको लागि हो।

समर स्कूल सत्र 1: कुल 13 दिनको लागि जुलाइ 6 देखि जुलाइ 22 सम्म आयोजि बैठक: जुलाइ 6-9 (मंगल-शुक्र), 12-16 (सोम-शुक्र), 19-22 (सोम-बुध)। यी दिनको अवधिमा, तपाईंको विद्यालयमा निर्भर रहेर बिहान 8 देखि दिउँससम्म वा बिहानको 9 बजेदेखि 1 बजेसम्म व्यक्तिगत समर स्कूल हुनेछ। विभिन्न रिभरी पाठ्यक्रमहरू लिन आवश्यक पर्ने वा कामका द्वन्द्वहरू भएका ती विद्यार्थीहरूको लागि त्यहाँ दिनको उही समयावधिमा दिउँसोमा 3 बजेदेखि साझँको 6 बजेसम्म दूर समर स्कूल सत्र पनि हुनेछन्।

समर स्कूल सत्र 2: कुल 10 दिनको लागि जुलाइ 26 देखि अगस्ट 26 सम्म आयोजि बैठक: जुलाइ 26-29 (सोम-बुध), अगस्ट 2 - 5 (सोम-बुध),अगस्ट 9-10 (सोम र मंगल)। यी दिनको अवधिमा, त्यहाँ बिहानको बिहान 7:30 बजेदेखि दिउँसोसम्म (4.5 घण्टा) व्यक्तिगत समर स्कूल हुनेछ। विभिन्न रिभरी पाठ्यक्रमहरू लिन आवश्यक पर्ने वा कामका द्वन्द्वहरू भएका ती विद्यार्थीहरूको लागि त्यहाँ दिनको उही समयावधिमा दिउँसोमा 3 बजेदेखि साझँको 6 बजेसम्म दूर समर स्कूल सत्र हुनेछ।

ब्रेकफास्ट तथा लञ्च उपलब्ध गराइने छ। उपयुक्त भएमा, यातायात उपलब्ध गराइन्छ। सबै औषधिहरू घरमा प्रबन्ध गरिएको हुनुपर्छ।


Email *
निर्देशनहरू
कृपया तपाईं समर स्कूलमा उपस्थित हुन इच्छुक हुनुहुन्छ भने, यस फाराममा रहेको प्रत्येक प्रश्नहरू पूरा गर्नुहोस्। तपाईंसँग तपाईंले कुन-कुन कक्षाहरू रिकभर गर्न आवश्यक छ भन्ने कुरासम्बन्धी प्रश्नहरू भएमा, कृपया आफ्नो मार्गनिर्देशिका परामर्शदातालाई सम्पर्क गर्नुहोस्। तपाईंसँग समर स्कूलको कार्यक्रमसम्बन्धी प्रश्नहरू भएमा, कृपया Stephanie Stockwell लाई stockwell@worcesterschools.net मा इमेल गर्नुहोस्।
कृपया आजको मिति चयन गर्नुहोस् *
MM
/
DD
/
YYYY
तपाईं कुन विद्यालयमा अध्ययन गर्नुहुन्छ? *
कृपया आफ्नो पहिलो नाम प्रविष्ट गर्नुहोस्: *
अब कृपया आफ्नो थर टाइप गर्नुहोस्: *
तपाईंको विद्यार्थी ID के हो ? *
2020 - 2021 को विद्यालय वर्षको अवधिमा तपाईं कुन ग्रेडमा हुनुहुन्थ्यो? *
तपाईंलाई सम्पर्क गर्नका लागि सबैभन्दा उपयुक्त फोन नम्बर कति हो? *
तपाईं समर स्कूलमा कुन-कुन कक्षामा जान आवश्यक छ? क्रेडिट रिकभरीको लागि योग्य हुन तपाईंको अन्तिम ग्रेड 45-64 को बीचमा पर्न आवश्यक छ भन्ने कुरा कृपया ध्यानमा राख्नुहोस्। लागू हुने सबै चयन गर्नुहोस्। *
Required
तपाईको आमाबुवा/अभिभावकको नाम के हो? *
यदि उपलब्ध छ भने, तपाईंको आमाबुवा/अभिभावकको इमेल ठेगाना के हो?
तपाईंको आमाबुवा/अभिभावकलाई सम्पर्क गर्नका लागि सबैभन्दा उपयुक्त फोन नम्बर कति हो? *
कृपया समर स्कूलको समयावधिमा आपतकालीन सम्पर्कको लागि नाम र फोन नम्बर उपलब्ध गराउनुहोस्। *
तपाईंलाई एलर्जीहरू वा चिकित्सा आवश्यकताहरू छन् जसको बारेमा साइटको प्रशासक सचेत रहनुपर्छ? तपाईंले तपाईंको समर स्कूल साइटको उत्तरदायी प्रशासकलाई बताउन वाहेको केही कुराहरू छन्?
Next
Clear form
Never submit passwords through Google Forms.
This form was created inside of Worcester Public Schools. Report Abuse