आ.व २०८०/०८१ को नीति तथा कार्यक्रम एवम् बजेट निर्माणको लागि राय/सुझाव संकलन सम्बन्धी सूचना  !!    

"प्रयोगमैत्री संरचना शिक्षा, पर्यटन र कृषि-समतामुलक विकास इन्द्रसरोवरको समृद्धि" लाई रणनीतिक सोच निर्धारण गरेको यस गाउँपालिका आ.व २०८०/०८१ को नीति तथा कार्यक्रम एवम् बजेट तर्जुमाको चरणबद्ध तयारीमा लागेको जानकारी गराउँदछौँ। नेपालको संविधानद्वारा स्तानीय तहलाई प्रद्यत अधिकार, स्थानीय सरकार संचालन ऐन, २०७४ का प्रवाधान तथा "इन्द्रसरोवर गाउँपालिकाको प्रतम आवधिक योजना (आ.व. २०७८/०७९-२०८२/०८३) का दीर्घकालीन सोच, लक्ष्य तथा उद्येश्यसँग मेलखाने गरि गाउँपालिकाको आवश्यकता, साधन स्रोतको उपलव्धता, संस्थागत क्षमता समेतको आधारमा आगामी आ.व २०८०/०८१ को नीति तथा कार्यक्रम एवम् बजेटमा समावेश गर्नु पर्ने विषयबस्तु सम्बन्धमा रचनात्मक राय/सुझाव प्रदान गरिदिनु हुन सम्पूर्ण नागरिक समाज, राजनैतिक दल, सरकारी तथा गैर-सरकारी संघ-संस्था, शिक्षक, बुद्धिजीवि, पेश व्यवसायी, पत्रकार एवम् स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण सरोकारवालाहरूमा हार्दिक अनुरोध गर्दछौँ।

Sign in to Google to save your progress. Learn more
                                                          इन्द्रसरोवर गाउँपालिका, कुलेखानी, मकवानपुर
नाम थर *
ठेगाना *
सम्पर्क नं. *
राजश्व सम्बन्धी नीतिमा समेट्नुपर्ने  सुझावहरू
कृषि तथा पशुपन्छी विकास सम्बन्धी नीतिमा समेट्नुपर्ने  सुझावहरू
पर्यटन सम्बन्धी नीतिमा समेट्नुपर्ने  सुझावहरू
सहकारी सम्बन्धी  नीतिमा समेट्नुपर्ने  सुझावहरू
शिक्षा, युवा तथा खेलकुद सम्बन्धी  नीतिमा समेट्नुपर्ने  सुझावहरू
स्वास्थ्य सम्बन्धी  नीतिमा समेट्नुपर्ने  सुझावहरू
महिला बालबालिका तथा समावेशीकरण सम्बन्धी  नीतिमा समेट्नुपर्ने  सुझावहरू
खानेपानी तथा सरसफाई सम्बन्धी  नीतिमा समेट्नुपर्ने  सुझावहरू
भौतिक पूर्वाधार  सम्बन्धी  नीतिमा समेट्नुपर्ने  सुझावहरू
वन तथा वातावरण र विपद् व्यवस्थापन  सम्बन्धी  नीतिमा समेट्नुपर्ने  सुझावहरू
अन्य सुझावहरू
Submit
Clear form
Never submit passwords through Google Forms.
This content is neither created nor endorsed by Google. Report Abuse - Terms of Service - Privacy Policy