Worcester SEPAC का सदस्यहरूको जानकारी

विशेष शिक्षा अभिभावक सल्लाहकार परिषद


Worcester Public Schools को विशेष शिक्षा आमाबुवा सुझाव परिषद्ले विचार तथा स्रोतहरू पूरा गरी साझा गर्नका लागि आमाबुवाहरूलाई जानकारीमूलक फोरमहरू प्रदान गर्छ। आमाबुवाका विभिन्न प्रशिक्षण विशेष शिक्षाको योग्यता IEP प्रक्रिया मार्गनिर्देशन गर्ने सबै आमवुबा परिवारलाई सहायता उपलब्ध गराउनका लागि डिजाइन गरिएको हो। SEPAC ले समुदायभित्र असक्षमताका बारेमा सचेतना वृद्धि गर्नेतर्फ पनि काम गर्छ विद्यालय परिवारहरूका लागि स्रोत बन्न प्रयास गर्छ। सुझाव परिषद्ले असक्षमता भएका विद्यार्थीका आवश्यतकताहरू पूरा गर्नका लागि लक्षित कार्यशालाहरूको योजना बनाउन विकास गर्न विशेष शिक्षा कार्यालयसँग मिलेर सहकार्य गर्छ।

यो परिषद् आमाबुवा स्याहारकर्ताहरूका लागि सहायताको रूपमा साथै हाम्रा बालबालिकाको आवाजको रूपमा छ।

कुनै पनि प्रश्न भएमा हामीलाई निम्नमा इमेल गर्नुहोस्: worcestersepac@gmail.com

हामीलाई Instagram मा पछ्याउनुहोस्: Worcester_SEPAC


Sign in to Google to save your progress. Learn more
Email *

तपाईं SEPAC सँग सम्बन्धित बैठकहरूमा उपस्थित हुने वा जानकारी प्राप्त गर्ने SEPAC को सदस्य बन्न चाहनुभएमा यो प्रश्नावली हो। 

आउनुहोस् एकजुट होऔँ हाम्रा बालबालिकाका लागि फरक गरौँ।

1. तपाईं SEPAC मा सामेल हुन चाहनुहुन्छ?

*

2.आमाबुवा/स्याहारकर्ताको पूरा नाम (आवश्यक)

*

3.आमाबुवा/स्याहारकर्ता (आवश्यक)

*

4.विद्यार्थीको नाम (प्रत्येक विद्यार्थीका लागि एउटा प्रश्नावलीको जवाफ दिनुहोस्) (आवश्यक)

*

5.विद्यार्थीको जन्मदिन 

MM
/
DD
/
YYYY

6.विद्यालयको नाम (आवश्यक)

*

7.ग्रेड (आवश्यक)

*

8.प्राथमिक असक्षमता (थप जानकारी उपलब्ध गराउनका लागि।)


9.आमाबुवा/स्याहारकर्ताको सम्पर्क जानकारी (आवश्यक)

-मेल 

*
सेलफोन 

10.बोलिने भाषाहरू (आवश्यक)

*

11.दोभाषे आवश्यक छ? (आवश्यक)

*

12.SEPAC को बारेमा जानकारी पठाउने सबैभन्दा राम्रो तरिका कुन हो? (आवश्यक)

*

13.कुनै सुझावहरू छ? कार्यशाला?

14.तपाईं विद्यालयलाई आमाबुवासँगको सञ्चारमा कसरी सुधार गर्ने भन्ने विषयमा के सिफारिस गर्नुहुन्छ?

15.तपाईंलाई आफ्नो बच्चाको विद्यालयमा बढी संलग्न हुनबाट रोक्ने सबैभन्दा ठूलो बाधा के हो?

16.तपाईंका लागि SEPAC बैठकहरूमा उपस्थित हुने सबैभन्दा उत्तम समय कति हो?

समय दिनुभएकोमा तपाईंलाई धेरै धेरै धन्यवाद ! हामी यसको प्रशंसा गर्छौं।  
Submit
Clear form
Never submit passwords through Google Forms.
This content is neither created nor endorsed by Google. Report Abuse - Terms of Service - Privacy Policy