अनलाइन शिक्षक तालिम विवरण २०७७।०७८
शिक्षा तालिम केन्द्र धुलिखेलद्वारा आ व २०७७।०७८ मा  अनलाइन माध्यमबाट सञ्चालन हुने टिपिडी र पुनर्ताजगी तालिममा सहभागी हुन इच्छुक बागमती प्रदेश अन्तर्गत १३ वटै जिल्लाका  ११९ बटै स्थानीय तहहरुमा सञ्चालित सामुदायिक विद्यालयमा अध्यापनरत शिक्षकहरुले निम्नानुसारको विवरण फाराम भरी यथाशिघ्र पठाउनुहुन अनुरोध छ ।
 मिति २०७८।०१।२६ देखि सञ्चालन हुने विषयहरुः
टिपिडी माध्यमिक तहः अङ्ग्रेजी, गणित, विज्ञान, नेपाली, सामाजिक, आइसिटि(ICT)
टिपिडी आधारभूत तहः अङ्ग्रेजी, गणित, विज्ञान, नेपाली, सामाजिक र आधारभूत तह(१-३) को एकीकृत पाठ्यक्रम सम्बन्धी
पुनर्ताजगी माध्यमिक तहः अङ्ग्रेजी, गणित, विज्ञान, नेपाली, सामाजिक, आइसिटि (ICT)
पुनर्ताजगी आधारभूत तहः अङ्ग्रेजी, गणित, विज्ञान, नेपाली, सामाजिक
Email *
नामथरः *
विद्यालयको नामः *
विद्यालय रहेको जिल्ला: *
विद्यालय रहेको स्थानीय तहको नामः *
विद्यालय रहेको वडा नं र टोलः *
नियुक्ति भएको तहः *
Required
नियुक्ति लिएको विषय (कक्षा ६ देखि १० सम्मका शिक्षकका लागि मात्र)
नियुक्तिको प्रकारः *
Required
नियुक्ति मितिः *
टिपिडी तालिमको विवरण *
Required
टिपिडी  तालिम लिएको भए मोड्युल/चरणः
टिपिडी  तालिम लिएको मिति क्रमशः खुलाउनुहोस
पुनर्ताजगी तालिम सम्बन्धी विवरण(२०७६ श्रावण देखि २०७७ असार सम्म) *
Required
पुनर्ताजगी तालिम लिएको भए मिति खुलाउनुहोस
पुनर्ताजगी तालिम लिन चाहेको विषयः *
तपाइ बसेको घरमा इन्टरनेटको सुविधाः *
Required
अनलाइन तालिमको लागि तपाइले प्रयोग गर्ने साधनः *
Required
उल्लिखित साधन प्रयोग गरी तालिम लिन *
Required
मोवाइल नंः *
माथि भरिएका विवरणहरु ठिक साचो हो। तालिम केन्द्रले निर्धारण गरेका आचारसंहित परिपालना गर्दै तालिम लिन मन्जुर *
Required
Submit
Clear form
Never submit passwords through Google Forms.
This content is neither created nor endorsed by Google. Report Abuse - Terms of Service - Privacy Policy