Microsoft Account & Online Classes
त्रि वि को निर्देशन अनुसार Online Class संचालन गर्न  यस ललित कला क्याम्पसले सम्पूर्ण विद्यार्थीहरुको Microsoft Account  बनाउने क्रममा  बनेको इमेल बिद्यार्थी समक्ष पुर्याउन उनीहरुको पुरानो इमेल अथवा  Gmail प्राप्त नभएको कारण बनेको इमेल पठाउन सहज हुन नसकेको र   बिद्यार्थीहरुको  विवरण आबश्यक परेको हुनाले  प्रथम बर्षमा पढ्न चाहने बिद्यार्थीहरु  सबैले यो फारम भरेर सहयोग गरिदिनु हुन पुनःअनुरोध गर्दछु  । प्रथम बर्षमा  २०७७/०७८ मा नयाँ  भर्ना हुने सबै  बिद्यार्थीले भर्नुहोला  । Writing language shoud be in english.
Name: *
Roll No: (भर्ना  रकम तिरेको बिल अनुसार )
Sex: *
Mobile Number *
Email:  तपाइले यस भन्दा अघि प्रयोग गरीरहेको कुनै एक मात्र,  सुद्द संग भर्नु  होला *
यो फारम भर्न तपाइको अरु साथी हरुलाई पनि  जानकारी साथ  अनुरोध गरेर सहयोग गर्नु होला।   सहयोगको लागि धन्यवाद ।
Submit
Clear form
Never submit passwords through Google Forms.
This content is neither created nor endorsed by Google. Report Abuse - Terms of Service - Privacy Policy