बिदेसमा बस्ने नेपालीको लागी मतदान अधिकार किन ?
वालिक मताधिकार हाम्रो अधिकार हो । हामि बिदेशमा भएको कारणले हामीले यो अधिकार प्रयोग गर्न नपाईरहेको अवस्था छ । सर्बोच्च अदालतले हामीले मतदान गर्न पाउने भन्ने बिषयमा निर्णय पनि गरीसकेको यस्तो अबस्थामा कार्यन्वयनमा ढिलाई भैरहेको अवस्था छ । तपाईँ हामीले सम्बन्धित निकायहरूमा दवाव दिन पनि सहयोग पुगोस भनेर यो फारम तयार पारेका छौँ । यसको मतलब हुनेछ हाम्रा श्रमिक साथिहरु यसको बारेमा जानकार र सचेत हुनुहुन्छ र आफ्नो मतदान अधिकार यथासक्य  छिटो चहानुहुन्छ ।

आफ्नो सहमती जानकारी जनाउको लागी । यो फारम  भर्नु होला ।
Sign in to Google to save your progress. Learn more
Email *
हजुरको नाम थर *
अहिले बसिरहेको देश
नेपालको ठेगाना
बिदेशबाट पनि भोट हाल्न पाउनु पर्छ कि पर्दैन के लाग्छ हजुरलाई ?
Clear selection
बिदेशमा बस्ने नेपालीलाई मतदान गर्ने अधिकार आवस्य  छ जस्तो लाग्छ कि छैन जस्तो लाग्छ । छ भने किन छैन भने किन आफ्नो बिचार लेख्नुहोला *
Submit
Clear form
Never submit passwords through Google Forms.
This content is neither created nor endorsed by Google. Report Abuse - Terms of Service - Privacy Policy